Lex Nepal - BALLB Preparation

Lex Nepal - BALLB Preparation

Share

Lex Nepal Institute of Law is Nepal’s most trusted and leading institute for BALLB entrance preparation.

With quality teaching, expert guidance, and outstanding results, we proudly stand as the No. 1 choice for BALLB aspirants across Nepal.

11/02/2026

Lex Nepal Institute of Law presents
प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२

लेक्स नेपाल इन्स्टिच्युट अफ लको मुख्य प्रायोजनमा लिगल एडभोकेसी फोरम नेपालद्वारा प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२ सञ्चालन हुन लागेको कुरा यहाँहरुमाझ जानकारी गराउँदछौँ । यस नमूना संसदीय अभ्यास कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा कानुन पढिरहेका विद्यार्थीहरुको सहभागित रहनेछ । नमूना संसदीय अभ्यास कार्यक्रमलाई सभ्य एवम् मर्यादित ढंगले सञ्चालन गरिनेछ र उक्त कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट प्रस्तोताहरुलाई मेडल तथा ट्रोफीले सम्मान गरिनेछ । यही फागुन १ र २ गते हुने उक्त कार्यक्रममा यहाँहरु सम्पूर्णको महत्वपूर्ण सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम मितिः २०८२ साल फागुन १ र २ गते
कार्यक्रम स्थलः कालिका मानवज्ञान माध्यमिक विद्यालय
______________________
For details
Lex Nepal Institute of Law
Putalisadak, Kathmandu
9761647737
______________________

04/09/2025

Lex Nepal Institute of Law – Toppers’ Institute

Lex Nepal Institute of Law proudly announces the remarkable success of its students in the Kathmandu School of Law (KSL) Entrance Examinations 2082. Our toppers have once again proved that dedication, discipline, and the right academic guidance lead to outstanding achievements.

As an institution committed to academic excellence, Lex Nepal Institute of Law has always prioritized quality education, personalized mentorship, and result-oriented preparation. The success of our students reflects the trust we have built and the tireless efforts of our experienced faculty members.

We extend our heartfelt congratulations to all our achievers and wish them the very best as they embark on their journey in the field of law. Their accomplishments inspire us to continue striving for higher standards in legal education and to nurture the next generation of legal professionals.

Lex Nepal Institute of Law remains steadfast in its mission to guide aspiring law students toward a brighter and more successful future.

--------------------------
Lex Nepal Institute of Law
Putalisadak, Kathmandu
📞 9761647737
---------------------------
#

01/07/2024

यसरी भएको थियो नेपाल ल क्याम्पसको स्थापना मिति पत्ता लगाउने कार्य ।
ल क्याम्पसको आज ७० औँ स्थापनाको दिवसको शुभकामना ।

30/06/2024

संविधान संशोधनको आवश्यकता किन ?

25/09/2023

"माओवादीले कुन कानुन र संविधानमार्फत २०४७ को संविधानलाई फाल्यो ?"
"राष्ट्रपति पौडेलले नागरिकता विधेयक पारित गरेर इतिहासकै गलत काम गरे"

"नेपालको संविधानको पुनरावलोकन र संशोधन"को विषयमा लेक्स नेपालले आयोजना गरेको छलफल कार्यक्रममा पूर्व मन्त्री एवम् पूर्व महान्यायाधिवक्ता अग्नी खरेलले व्यक्ति गर्नु भएको विचार ।

24/09/2023

‘नेपालको संविधानको पुनरावलोकन र संशोधनको आवश्यकता कति’ विषयमा आयोजित अन्तरक्रिया कार्यक्रम
पूरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://youtu.be/ghBNSt9IxYM

Nepalko Sambidhan | Prastawana | Preamble of Constitution of Nepal | Yagya Raj Pandey | Lex Nepal 15/06/2021

नेपालको संविधानको प्रस्तावना बारे सम्पूर्ण जानकारी

Nepalko Sambidhan | Prastawana | Preamble of Constitution of Nepal | Yagya Raj Pandey | Lex Nepal संविधान सबैले सहजै बुझुन् भन्ने लेक्स नेपालको यो अभियान अन्तर्गत हामीले तपाईँलाई यस भिडियोमा नेपालको संविधानको...

Chief Justices of Nepal | नेपालका प्रधानन्यायाधीशहरु | Nyayalayaka Kura | Lex Nepal 27/05/2021

नेपालका प्रधानन्यायाधीशहरु
बहादुर शमशेर जबरादेखि चोलेन्द्रशमशेर जबरासम्म
प्रस्तोता : यज्ञराज पाण्डे

Chief Justices of Nepal | नेपालका प्रधानन्यायाधीशहरु | Nyayalayaka Kura | Lex Nepal नेपालका प्रधानन्यायाधीशहरुको विस्तृत जानकारी : बहादुर शमशेर जबरादेखि चोलेन्द्रशमशेर जबरासम्मप्रस्तोता:- यज्ञ.....

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

https://www.instagram.com/lexnepal/

Address

Pradarshanimarg, Kathamandu
Kathmandu
44617