Bal Uddhar Secondary School - BUSS

Bal Uddhar Secondary School - BUSS

Share

This is one and only official page of Baluddhar Secondary School (BUSS), located at Budhanilkantha Municipality- 10,Kapan, Kathmandu.

School offers education from Pre-School to grade XII. We offer Science, Computer Engineering, Management, Education, Humanities, and Law faculties in grade XI and XII. Computer engineering starts from grade IX.

24/04/2026

सरोकारवाला विद्यार्थी भाइबहिनीहरूकाे जानकारीको लागि।
यो राष्ट्रिय परीक्षा वोर्डले उपलब्ध गराउने कक्षा-१२ को वार्षिक परीक्षाको मूल उत्तरपुस्तिका हो । परीक्षार्थीले दिइएको विवरण स्पष्टसँग भर्नुपर्ने छ ।
१. कक्षा - १२ वा 12
२. बिषय - परीक्षा तालिका अनुसार सम्बन्धित दिन सम्बन्धित विषय
उल्लेख गर्ने । विषयको नाम र विषयको कोड नम्बर
प्रवेशपत्रमा उल्लेख हुन्छ ।
३. बिषय कोड न. - सम्बन्धित विषयको कोड न. उल्लेख गर्ने, जुन
प्रवेशपत्रमै हुन्छ ।
४. भाषाको माध्यम - नेपाली विषयको हकमा नेपाली, अङ्ग्रेजी
विषयको हकमा अङ्ग्रेजी र अन्य विषयको
हकमा जुन माध्यममा उत्तर लेख्ने हो सोही
भाषा वा नेपाली + अङ्ग्रेजी लेख्ने ।
५. थप उत्तरपुस्तिका संख्या - जतिवटा उत्तरपुस्तिका थप गरिन्छ
त्यति संख्या + गर्दै लख्ने ।
६. परीक्षा मिति - परीक्षा दिने दिनको मिति पूरा ८ अंकमा लेख्ने ।
७. सिम्बोल न. अंकमा - प्रवेशपत्रमा रातो अक्षरमा लेखिएको
सिम्बोल न. प्रत्येक कोठामा एकएक गरी
लेख्ने ।
अक्षरमा - सिम्बोल न. अक्षरमा लेख्ने।
जस्तै ... करोड ...लाख...हजार.....सय.....।
९. रजिस्ट्रेशन न. - यो नम्बर पनि प्रवेशपत्रमा उल्लेख हुन्छ, जुन ८२
बाट सुरु भएको हुन्छ, प्रत्येक कोठामा एकएक
अंक लेख्ने ।
१०.थप उत्तरपुस्तिका न. - उत्तरपुस्तिका थप गरेको खण्डमा थप
उत्तरपुस्तिकामा भएको नम्बर यहाँ
उल्लेख गर्ने ।
यस वाहेक हाजिरी पुस्तिकामा समेत आफ्नो विवरण र मूल उत्तरपुस्तिका नम्बर उल्लेख गर्नुपर्छ । मूल उत्तरपुस्तिकाको दाहिनेपट्टी माथि लेखिएको नम्बर मूल उत्तरपुस्तिका नम्बर हो ।
#पुनश्च: विवरण भर्ने वेलामा केही समस्या आएमा निरीक्षकको
सहयोग लिन सकिन्छ ।
゚ ゚

24/04/2026
20/04/2026

२०८३/०१/१४ गते देखि सुरु हुने कक्षा १२ को परीक्षामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरूले बिहान ८:०० बजे देखि दिउँसो २:०० बजे सम्म लेखा शाखामा सम्पर्क गरी प्रवेश पत्र लिनुहुन सूचित गरिन्छ ।

Photos from Bal Uddhar Secondary School - BUSS's post 15/04/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Milan Chowk Galli 10, Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 05:55 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 05:55 - 17:00
Friday 09:00 - 15:00
Sunday 05:55 - 17:00