Fairyland Montessori Official

Fairyland Montessori Official

Share

A heart of perfect Caring of children

Photos from Fairyland Montessori Official's post 01/10/2025

Part 2 #
Fairyland Montessori
Highlights for Children

Photos from Fairyland Montessori Official's post 01/10/2025

Happy Dashain 2082
Fairyland Montessori
@ Everyone
@ flowers
Highlights for Children

06/01/2025

सूचना ! सूचना !! सूचना !!!
नि:शुल्क दन्त शिविर
यही मिति २०८१ साल पौष २४ गते बुधबारका दिन यस फेरील्याण्ड मन्टेश्वरी टोखा -१ मालुङ्ग द्वारा नि:शुल्क डेन्टल क्याम्प आयोजना गर्न लागेको हुँदा मुख तथा दन्त रोग सम्बन्धि समस्या भएका सम्पूर्ण ब्यक्तिहरुले आफ्नो दन्त परिक्षण तथा परामर्श सेवा लिनहुन हार्दिक अनुरोध गर्दछौं ।
धन्यवाद ।

समय : बिहान १० बजे देखि २ बजे सम्म
स्थान : फेरील्याण्ड मन्टेश्वरी प्राङ्गण

03/08/2024

सूचना ! सूचना !! सूचना !!!
नेपाल सरकारको गृह मन्त्रालय द्वारा गरिएको निर्णय अनुसार मिति २०८१ साल श्रावण २० गते आइतबार भोटो देखाउने जात्राको अवसरमा सार्वजानिक बिदा भएकोले यस बिद्यालयको पठनपाठन पनि बन्द रहने ब्येहोरा जानकारी गराउदछौं ।

22/04/2024

सूचना ! सूचना !! सूचना !!!

नेपाल सरकारको गृह मन्त्रालयद्वारा भोली मिति २०८१/०१/११ गते मंगलबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुदा बिद्यालयको पठनपाठन पनि बन्द हुने ब्यहोरा जानकारी गराउदछौं ।

Photos from Fairyland Montessori Official's post 21/04/2024

Welcome back to school 🏫🌺🌺🌺🌷

31/03/2024

मिति २०८० चैत्र १७ गते शनिबारको दिन आयोजना भएको यस फेरिल्याण्ड मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सफलरूपमा सम्पन्न भएकोमा हामी निकै खुसी छौं । यस कार्यक्रममा उपास्थित सम्पूर्ण अतिथिगणहरुको साथ र सहयोगले कार्यक्रमलाई पूर्ण बनाईदिनु भएकोमा अतिथिहरू तथा सम्पूर्ण अभिभावकहरूमा हामी हृदयदेखि नै आभारी छौं।

नोट : आज मिति २०८०/१२/१८ आईतबार विधालयको पठनपाठन बन्द रहने ब्यहोरा जानकारी गर्दछौं ।

Photos from Fairyland Montessori Official's post 24/03/2024

Part -2

Photos from Fairyland Montessori Official's post 24/03/2024

❤️❤️Wishing you and your family a very colorful and happy Holi❤️❤️ Let’s have a fun-filled Holi! Sending you lots of love and good wishes. 😄 🎨 🎉 🌈

Photos from Fairyland Montessori Official's post 21/03/2024

Happy birthday sanvi 🎂🎂🎂🎂🎉🎉🎉🌹

Photos from Fairyland Montessori Official's post 20/03/2024

Happy birthday 🎂🎂🎂🎂🎉🎉🎉 Synal

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Tokha 1, Malung
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 16:00
Tuesday 07:00 - 16:00
Wednesday 07:00 - 16:00
Thursday 07:00 - 16:00
Friday 07:00 - 16:00
Sunday 07:00 - 16:00