श्री सरस्वती माध्यमिक विद्यालय, बलेफी -७, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Kathmandu
  • श्री सरस्वती माध्यमिक विद्यालय, बलेफी -७, सिन्धुपाल्चोक

श्री सरस्वती माध्यमिक विद्यालय, बलेफी -७, सिन्धुपाल्चोक सामुदायिक विद्यालय

CWIS संस्थाको सहयोगमा यस विद्यालयमा अध्ययनरत विविध कारणले पढाइमा कठिनाई भोगिरहेका  लक्षित वर्गका छात्राहरूलाई आवश्यक ब्य...
04/07/2026

CWIS संस्थाको सहयोगमा यस विद्यालयमा अध्ययनरत विविध कारणले पढाइमा कठिनाई भोगिरहेका लक्षित वर्गका छात्राहरूलाई आवश्यक ब्याग , स्टेसनरी सामग्रीहरू र पोशाक वि.व्य.स. अध्यक्ष , प्रधानाध्यापक, अन्य पदाधिकारी र CWIS को प्रतिनिधिको उपस्थितिमा वितरण गरियो । थप सहयोगको अपेक्षासहित CWIS प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ । मिति २०८३ - ०३ - १९ गते ।

यस बिद्यालयमा विगत लामो समयदेखि कार्यरत बिद्यालय कर्मचारी श्री दिनानाथ पराजुली ज्यू को बिशेष पहलमा उहाँको दिवंगत सुपुत्र...
20/05/2026

यस बिद्यालयमा विगत लामो समयदेखि कार्यरत बिद्यालय कर्मचारी श्री दिनानाथ पराजुली ज्यू को बिशेष पहलमा उहाँको दिवंगत सुपुत्र गोपिकृष्ण पराजुलीको स्मरणमा Brave Hearts Nepal संस्था को सहयोगमा पुस्तकालय स्थापना गरि हस्तान्तरण भएको छ। यस पुण्य कार्यको निम्ती उहाँ सहित Brave Hearts Nepal संस्था लाई हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौं ।

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पूरक) को समय तालिकासम्बन्धी सूचना
14/05/2026

२०८२ सालको माध्यमिक शिक्षा परीक्षा (पूरक) को समय तालिकासम्बन्धी सूचना

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएकामा इच्छाराम तामाङज्यूलाई हार्दिक बधाई...
14/05/2026

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन हुनुभएकामा इच्छाराम तामाङज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

SEE -2082 मा सहभागी भई सफल हुने यस विद्यालयका तपसिलका भाइबहिनीहरूलाई हार्दिक बधाई साथै उज्ज्वल भविष्यको कामना गर्दछौँ ।
12/05/2026

SEE -2082 मा सहभागी भई सफल हुने यस विद्यालयका तपसिलका भाइबहिनीहरूलाई हार्दिक बधाई साथै उज्ज्वल भविष्यको कामना गर्दछौँ ।

शिक्षा ऐन २०२८  को संशोधनसहितको व्यवस्था अनुसार  विद्यालय व्यवस्थापन समितिका लागि आज मिति २०८३ - १ - २६ गते भएको अभिभावक...
09/05/2026

शिक्षा ऐन २०२८ को संशोधनसहितको व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समितिका लागि आज मिति २०८३ - १ - २६ गते भएको अभिभावक भेलाबाट सर्व सहमत रूपमा नव- निर्वाचित बिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पदाधिकारी हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
बिद्यालय व्यवस्थापन समिती तर्फ
१ इच्छाराम तामाङ
२ प्रेम कार्की
३ रीता कार्की
४ बविता पराजुली
५ रचना विक ( वडा सदस्य )
शिक्षक अभिभावक संघ तर्फ
१ रेशम लामा ( अध्यक्ष )
२ कृष्ण बहादुर तामाङ
३ सावित्री पौडेल
४ लक्ष्मी पराजुली
५ जरीमाई तामाङ
विद्यालयको समग्र शैक्षिक,आर्थिक तथा भौतिक विकासमा यहाँहरूको सक्रिय, जिम्मेवार र रचनात्मक योगदान रहने विश्वास लिएका छौं। आगामी दिनहरूमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र शैक्षिक सुधारका लागि यहाँहरूको महत्वपूर्ण सहयोग र नेतृत्वको अपेक्षा गर्दछौं।पुनःसफल कार्यकालको हार्दिक शुभकामना।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठनका लागि अभिभावक भेला हुने सम्बन्धी सूचना
04/05/2026

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठनका लागि अभिभावक भेला हुने सम्बन्धी सूचना

बार्षिक नतिजा प्रकाशन ।
10/04/2026

बार्षिक नतिजा प्रकाशन ।

आउँदै गरेको SEE - २०८२ मा यस विद्यालयबाट सहभागी हुने  सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उच्च मनोबल र आत्मविश्वासका साथ ...
30/03/2026

आउँदै गरेको SEE - २०८२ मा यस विद्यालयबाट सहभागी हुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उच्च मनोबल र आत्मविश्वासका साथ SEE मा उत्कृष्ट सफलता र उज्ज्वल भविष्यको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दै बिदाइ गरियो । मिति २०८२ / १२/ १६ गते ।

७ औं बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा  श्री सरस्वती माध्यमिक विद्यालयले प्राप्...
28/12/2025

७ औं बलेफी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा श्री सरस्वती माध्यमिक विद्यालयले प्राप्त गरेको मेडलहरू :
त्रिपल जम्प(छात्रा) – 🥇 प्रथम
✨ 800 मि दौड (छात्रा) – 🥈 द्वितीय
✨ लङजम्प (छात्रा) – 🥉 तृतीय
सहभागी सबै खेलाडीहरूलाई हार्दिक बधाई साथै
आगामी दिनहरूमा थप सफलता प्राप्तिको लागि शुभकामना ।

Address

Balephi/7, Sindhupalchok
Kathmandu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री सरस्वती माध्यमिक विद्यालय, बलेफी -७, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category