25/09/2025
विजयादशमीको पावन अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, कर्मचारी तथा शुभेच्छुक महानुभावमा हार्दिक मंगलकामना व्यक्त गर्दछु।
यस महान पर्वले आपसी सद्भाव, आपसी एकता र राष्ट्रिय प्रगतिमा थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।
🌸 शुभ विजयादशमी 2082 🌸