Pabson PAGE प्याब्सन

Pabson PAGE प्याब्सन schools of Nepal

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ...
03/04/2026

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्ना गराउन सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ ।

शिक्षा मन्त्रालयले प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर राष्ट्रिय परीक्षा बोर्डलाई एसईई नतिजा १ महिनाभित्र सार्वजनिक ...
03/04/2026

शिक्षा मन्त्रालयले प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर राष्ट्रिय परीक्षा बोर्डलाई एसईई नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएको छ।
शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव नहोस् भनेर नतिजा छिटो सार्वजनिक गर्न लागिएको र ७७ जिल्लाबाट १ महिनामा नतिजा निकाल्न सकिने बताए।
मन्त्रालयले एसईईपछिको ब्रिज कोर्स तयारी कक्षामा रोक लगाएको र आगामी शैक्षिक सत्रबाट एसईई सञ्चालन संघ, प्रदेश वा स्थानीय तहले गर्ने विषयमा छलफल भइरहेको मन्त्री पोखरेलले खुलाउनुभयो।

28/06/2025
17/04/2025

Dreaming of becoming a pilot in Nepal? In this video, I break down the entire process—from eligibility like education, age, health examination, English profi...

Intriguing Though !
16/04/2025

Intriguing Though !

Dreaming of becoming a pilot in Nepal? In this video, I break down the entire process—from eligibility like education, age, health examination, English profi...

10/03/2025
विजया दशमीको शुभकामना! तपाईको जीवनमा सधैं सफलता, समृद्धि र आनन्दले भरियोस्।यो महान् चाडमा देवी दुर्गाको आशीर्वादले तपाईल...
07/10/2024

विजया दशमीको शुभकामना!
तपाईको जीवनमा सधैं सफलता, समृद्धि र आनन्दले भरियोस्।
यो महान् चाडमा देवी दुर्गाको आशीर्वादले तपाईलाई साहस, शक्ति र सुख प्रदान गरून्।
तपाईंको जीवनमा सधैं शान्ति र समृद्धि कायम रहोस्।
हर्ष, उल्लास, र समृद्धिको आशीर्वाद तपाईंको घरभरि फैलियोस्।
दशैंको मंगलमय शुभकामना!

just an imagination of Swoyambunath with ponds and garden!
31/07/2024

just an imagination of Swoyambunath with ponds and garden!

Address

Kathmandu

Telephone

+9779851193933

Website

Alerts

Be the first to know and let us send you an email when Pabson PAGE प्याब्सन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pabson PAGE प्याब्सन:

Shortcuts

Share

Category