Medicombbs note

Medicombbs note MBBS (TU)
Dr.
Medical news ,facts and video
Share your stories photo here ...
डाक्टर, हामी उपचार र सहयोग गर्छौं।🩺

18/08/2026
Big Win for GMC Interns. College administration has agreed to continue the previously provided stipend with 50% of MO's ...
16/08/2026

Big Win for GMC Interns. College administration has agreed to continue the previously provided stipend with 50% of MO's salary being implemented after decision from MEC. Other systemic reforms for the internship period are also agreed upon. Thanks to GMC MBBS & BDS batch 2019 for this movement.
What about rest of college?
Still want to work as slaves

नेपालका मेडिकल कलेजहरूमा आज विभिन्न ठाउँमा इन्टर्न र जुनियर रेसिडेन्टहरू आफ्ना आधारभूत अधिकार, उचित स्टाइपेन्ड र मानवीय ...
14/08/2026

नेपालका मेडिकल कलेजहरूमा आज विभिन्न ठाउँमा इन्टर्न र जुनियर रेसिडेन्टहरू आफ्ना आधारभूत अधिकार, उचित स्टाइपेन्ड र मानवीय कार्यघण्टाको माग गर्दै आन्दोलन गरिरहेका छन्। CMC, GMC, JMC, Nobel लगायतका कलेजका साथीहरू सडकमा छन्। तर प्रश्न उठ्छ—के यो समस्या उनीहरूको मात्र हो? UCMS, NMC,KMC, KIST,BIRAT, ???

हामी सबै एउटै प्रणालीका हिस्सा हौं। आज एउटा कलेजमा अन्याय भइरहेको छ भने भोलि अर्को कलेजमा पनि हुन सक्छ। तर दुःखको कुरा, धेरैजसोले “मेरो इन्टर्नशिप सकिन लाग्यो”, “म किन फस्ने?”, “अरूले लडून्, मलाई के?” भन्ने सोच राखिरहेका छौं। यही सोचले वर्षौंदेखि हाम्रो पेशालाई कमजोर बनाएको छ।

हाम्रो सबैभन्दा ठूलो दुश्मन बाहिरको कोही होइन, कहिलेकाहीँ हामी आफैं हौं—आफ्नै मेडिकल क्षेत्रका साथी, सिनियर र जुनियरहरू। जब अधिकारको कुरा आउँछ, हामी एकअर्काको साथ दिनुभन्दा टाढा बस्न खोज्छौं। जब कसैले आवाज उठाउँछ, उसलाई साथ दिनुको सट्टा “कलेजसँग किन झगडा गर्ने?” भनेर प्रश्न गर्छौं।

वास्तविकता के हो भने, आजसम्म इन्टर्न र PG रेसिडेन्टहरूका लागि देशव्यापी रूपमा स्पष्ट कार्यघण्टा, उचित विश्राम, सुरक्षित कार्य वातावरण र सम्मानजनक स्टाइपेन्ड सुनिश्चित हुन सकेको छैन। यसको मुख्य कारण हाम्रो विभाजन र मौनता पनि हो। जबसम्म “मेरो काम सकियो, अब मलाई मतलब छैन” भन्ने सोच रहन्छ, तबसम्म समस्या पुस्तौंपुस्ता दोहोरिरहन्छ।

अधिकार माग्नु विद्रोह होइन, आफ्नो श्रमको सम्मान माग्नु हो। आज आन्दोलन गरिरहेका साथीहरू आफ्नो लागि मात्र होइन, भोलिका इन्टर्न, जुनियर रेसिडेन्ट र सम्पूर्ण मेडिकल समुदायका लागि पनि लडिरहेका छन्।

यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने, कलेज, ब्याच, सिनियर-जुनियरको सीमा पार गरेर एकजुट हुनुपर्छ। किनकि आज अरूको समस्या भनेर बेवास्ता गरिएको विषय भोलि हाम्रो आफ्नै समस्या बन्न सक्छ।

एकताको अभावले हामीलाई यहाँसम्म ल्यायो, अब एकताले मात्र परिवर्तन ल्याउन सक्छ।

NMA regarding current situation on intern and pG issue
13/08/2026

NMA regarding current situation on intern and pG issue

We Residents and Intern of Nobel Medical college have intiated protest against current no stipend policy by private medi...
13/08/2026

We Residents and Intern of Nobel Medical college have intiated protest against current no stipend policy by private medical and dental associations.please kindly support us in this protest. We kindly request all students from other medical colleges to start voice against this autocracy

Sad & 2nd day: चितवन मेडिकल कलेजका इन्टर्नचिकित्सकहरूको ५० प्रतिशत निर्वाह भत्ताको मागसहितको आन्दोलन आज दोस्रो दिन पनि ज...
12/08/2026

Sad & 2nd day: चितवन मेडिकल कलेजका इन्टर्न

चिकित्सकहरूको ५० प्रतिशत निर्वाह भत्ताको मागसहितको आन्दोलन आज दोस्रो दिन पनि जारी छ। अस्पताल प्रशासन तथा सम्बन्धित निकायले इन्टर्न चिकित्सकका मागबारे तत्काल पहल गरी उचित

समाधान निकाल्न आवश्यक देखिएको छ।

Result of III MBBS University Examination – May/June 2026
11/08/2026

Result of III MBBS University Examination – May/June 2026

Result of B.Sc. in Nursing (III Year) University Examination – June/July 2026
11/08/2026

Result of B.Sc. in Nursing (III Year) University Examination – June/July 2026

We the residents and interns of Gandaki Medical College Hospital pokhara have submitted the official letter to the hospi...
11/08/2026

We the residents and interns of Gandaki Medical College Hospital pokhara have submitted the official letter to the hospital administration regarding the ongoing resident and interns stipend issue

After 24 hour if no response or official written statement regarding the issue Complete pendown notice given by all the residents and interns of GMCTH

हामी Intern हरू दिन-रात 24/7 अस्पतालमा खटिएर सेवा गर्छौं।तर हाम्रो Stipend जम्मा रु. ९,००० मात्र छ। त्यही Stipend माग्दा...
11/08/2026

हामी Intern हरू दिन-रात 24/7 अस्पतालमा खटिएर सेवा गर्छौं।

तर हाम्रो Stipend जम्मा रु. ९,००० मात्र छ। त्यही Stipend माग्दा समेत Management बाट हेपाहा व्यवहार र अपमानजनक शब्दहरू सुन्नुपर्छ।

आफ्नो अधिकारको कुरा गर्दा ** "Completion दिँदैनौँ”, “तिमीहरूलाई धेरै गाह्रो हुनेछ" ** जस्ता धम्की दिइन्छ।

अनि आफ्नो हक र अधिकारबारे प्रश्न गर्दा फेरि यस्ता Notice जारी गरिन्छ।

**आखिर कहिलेसम्म?**

हामी Intern हौं, तर दास होइनौं। हामी पनि स्वास्थ्यकर्मी हौं। हामीलाई पनि ** सम्मान, न्यायपूर्ण व्यवहार र हाम्रो अधिकार** चाहिन्छ।

**We are not your slaves. We also have our rights.**

Interns from JMC

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Medicombbs note posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share