15/06/2026
Day 1 Highlights at Vidhya Arjan English Boarding School
कक्षा ५, ६ र ७ का विद्यार्थीहरूसँग STEAM र रोबोटिक्स सम्बन्धी अन्तरक्रियात्मक सिकाइ सम्पन्न भयो। विद्यार्थीहरूको उत्साह, जिज्ञासा र सक्रिय सहभागिताले दिनलाई अझ विशेष बनायो।