17/08/2026
🐍🌿 नाग पञ्चमीको हार्दिक शुभकामना! 🌿🐍
नाग पञ्चमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं सफलताको हार्दिक मंगलमय शुभकामना! 🙏✨
यस पावन पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस्। 🕉️🌸
Trinity Global Educational Consultancy
🎓 Your Trusted Partner for Global Education
📍 Kathmandu | Damak, Nepal
📞 +977 14579920 | +977 23577695
📱 WhatsApp: +977 9843226934
📧 [email protected]
🌐 trinityglobal.edu.np
#नागपञ्चमी #शुभकामना