18/08/2026
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा मिडिया मेन्टर्स नेपालद्वारा सञ्चालित नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा आधारभूत तहअन्तर्गत प्रथम स्थान हासिल गर्दै विजयी हुनुभएका सन्तुष्ट सुवेदी र आरोही कार्कीलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना 💐