SHREE DEULA SEWA SAMAJ
SHREE DEULA SEWA SAMAJ IS ONE OF THE REWARDED ORGANIZATION WHICH IS ESTABLISHED INORDER TO DEVELOP A PARTICULAR PLACE AND A NATION AS A WHOLE..
30/09/2025
30/03/2025
"पाहाँचह्रे जात्रा संस्कृतिक तथा सांगेतिक कार्यक्रम २०८१"
मिति २०८१ चैत्र १७ गते
साझ ७ बजे
18/10/2024
चोरी सम्बन्धी अत्यन्त जरुरी सूचना ।
मिति २०८१ कार्तिक २ गते तिलगंगा स्थित एक घरबाट पानी तान्ने मोटर चोरी भएको हुँदा, फोटाे र भिडियोमा देखिएका चोरलाई कसैले चिन्नु भएमा अथवा कहि कतै देखीएमा नजिक को प्रहरी प्रशासनमा जानकारी गराइ सहयोग गरिदिनुहोला ।
साथै सम्पुर्ण टोलवासीहरु लाई दिनहुँ बध्दै गइरहेको चोरी सम्बन्धी सतर्कता अपनाउनुहुन समेत अनुरोध गर्दछु ।
"Newa culture in Safe Hands"
Ropai Jatra 2081
नेवा संस्कृति तथा जात्रापर्वहरुको संरक्षण हुनुपर्छ भन्ने एक सन्देशमुलक प्रस्तुति । (रोपाइ जात्रा २०८१)
चोरी सम्बन्धी अत्यन्त जरुरी सूचना ।
मिति २०८१ श्रावण ३० गते बिहानको ६:२० बजे तिलगंगा स्थित नित्य नाथ मन्दिर भित्र रहेका पुरानो घण्टी चोरी भएको हुँदा, फोटाे र भिडियोमा देखिएका चोरलाई कसैले चिन्नु भएमा अथवा कहि कतै देखीएमा नजिक को प्रहरी प्रशासनमा जानकारी गराइदिनु होला ।
अथवा यस् संस्थाका अध्यक्ष श्री दिनेश देउला को सम्पर्क नम्बर ९८४१३९००७९ मा सम्पर्क गरि सहयोग गरिदिनु होला।
01/08/2024
सम्पुर्ण वडावासीहरुमा सहभागीता को लागि हार्दिक निमन्त्रणा ।
https://www.facebook.com/share/r/DcTqnuAiwXAwmhF1/?mibextid=oFDknk
काठमाडौँ महानगरपालिका वडा नम्बर ८ को नवनिर्मित वडा कार्यालय भवन बिहिबार समुद्घाटन हुदैँ |
09/04/2024
श्री बज्रेश्वरी माई जात्रा २०८०
05/03/2024
Nobel college मा अध्यनरत Bsc nursing 1st र 4th year का बिद्यार्थीहरु को Community management शिर्षक अन्तर्गत यस श्री देउला सेवा समाज सङको समन्वयमा सम्पन्न सरसफाइ कार्यक्रम ।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Tilganga
Kathmandu