17/11/2025
🎉🇯🇵 Congratulations Pinky Budha! 🇯🇵✨
October Session मा Japan – NAFS, Okinawa School मा सफलतापूर्वक पुगेर हाल उत्कृष्ट प्रदर्शन गर्दै हुनु भएकोमा हार्दिक बधाई छ! 🎓🌟
तपाईंको मेहनत, लगन र लक्ष्यप्रतिको दृढ इच्छाशक्तिले
आजको यो सफलता सम्भव भएको हो।
Wishing you continued progress, great learning, and a bright future ahead in Japan! 🇯🇵✨