Friends Media Training Center

Friends Media Training Center दक्ष संचारकर्मी उत्पादन हाम्रो अभियान

Class Open Now
27/12/2021

Class Open Now

24/12/2021

Special Offer
25% Discount For First Group
Photography Training Available Now
Make Your Dream
Keep Going Ahead.Thank You.

पूर्ण स्वास्थ्य मापदण्डका साथ सम्पूर्ण कक्षाहरु सञ्चालन भईरहेको छ समयमा नै सिप सिकेर आत्मनिर्भर बन्नुहोस् बालाजु १६, बाई...
01/09/2021

पूर्ण स्वास्थ्य मापदण्डका साथ सम्पूर्ण कक्षाहरु सञ्चालन भईरहेको छ
समयमा नै सिप सिकेर आत्मनिर्भर बन्नुहोस्

बालाजु १६, बाईपास चोक, काठमाण्डौँ
९८४५३४९३७२

स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी भोली देखि Computer कक्षाहरू सन्चालन हुदै छ तर Media कक्षाहरू चाहि सन्चालन हुन अझ...
03/07/2021

स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी भोली देखि Computer कक्षाहरू सन्चालन हुदै छ तर Media कक्षाहरू चाहि सन्चालन हुन अझ केही दिन लाग्ने कुरा सबैलाई जानकारी गराउँदछौ ।

COVID-19 को कारणले बिगत 2 महिना देखि स्थगित रहेका सम्पूर्ण कक्षाहरू अबको केहि दिन पछि पुनः सन्चालनमा आउने कुराहरु सबैलाई...
17/06/2021

COVID-19 को कारणले बिगत 2 महिना देखि स्थगित रहेका सम्पूर्ण कक्षाहरू अबको केहि दिन पछि पुनः सन्चालनमा आउने कुराहरु सबैलाई जानकारी गराउँदछौ ।

27/04/2021

अहिलेको कठीन अवस्थाले गर्दा अर्को सूचना नआए सम्म सबै कक्षाहरू स्थगित गरिएको छ । आवेदन फारम चाहि खुल्ला नै रहनेछ ।

सीप सिकौ, दक्ष बनौ ।
27/04/2021

सीप सिकौ, दक्ष बनौ ।

Our Team
27/04/2021

Our Team

Address

Balaju-16, Bypass
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Friends Media Training Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category