English Sadhana

English Sadhana English Teaching Page

अब सबैले सागर ढकाल जस्ता युवाहरुलाई साथ दिन जरुरी छ।
02/07/2025

अब सबैले सागर ढकाल जस्ता युवाहरुलाई साथ दिन जरुरी छ।

"रुपन्देही–३ बाट नयाँ इतिहास रच्ने हो!" – सागर ढकाल

डडेल्धुराबाट शेरबहादुर देउवासँग पराजित भइसकेका स्वतन्त्र युवा नेता सागर ढकालले अब रुपन्देही–३ बाट चुनाव लड्ने संकेत गर्दै एक भावुक र आक्रोशपूर्ण सन्देश सार्वजनिक गरेका छन्। उनले लेखेका छन्:

"चितवन–२ मा रविको ५४,१७६ र काठमाडौँमा बालेनको ६१,७६७ मत। अब रुपन्देही–३ मा करिब ९०,००० मत छन्। त्यसमा हामीले ६२,००० मत पार गर्नु छ – अनि नेपालको इतिहास रच्नु छ।"
सागरले कांग्रेस, एमाले र माओवादीलाई एउटै राणा सोच बोकेको झोले प्रणालीको निरन्तरता भन्दै ती पार्टीहरूको अन्त्य अब जनताले गर्नुपर्ने बताए।

उनको भनाइमा खास गरी नारायणगढ–बुटवल सडक खण्डको बेवास्ता, कुलमान घिसिङविरुद्ध गरिएको दुर्व्यवहार, तथा अदालतको झोलेकरणप्रति तीव्र असन्तुष्टि झल्किन्छ।

"यो चुनाव जनता भर्सेस राणा शासन हो। अब सफा चट् – क्लिन स्विप गरेर नयाँ नेपाल बनाउने हो!"

सागर ढकालले यो चुनाव सिर्फ क्षेत्रीय हैन, राष्ट्रिय ल'डाइँ भएको बताउँदै, रुपन्देही–३ का जनतालाई देशको आवाज बन्न तयार रहनुहोस् भनेर आह्वान गरेका छन्।

06/03/2023

English बोल्दा By + Verb-ing लाई कसरी प्रयोग गर्न भन्ने कुरा सिक्नको लागी यो भिडियो पुरै हेर्नुहोला।

20/02/2023

Soon After को प्रयोग कसरी गर्ने?

13/02/2023
Very Important English Vocabulary
09/09/2022

Very Important English Vocabulary

25 Daily Use Smart English Words With Meanings and Examples || Improve Your English VocabularyHello Everyone, In this video, You wil...

एकदम Basics देखि अङ्ग्रेजी सिक्न चाहनेहरुको लागि सुवर्ण अवसर । छिट्टै नै Online Class सुरु हुँदैछ। ईच्छुक साथीहरुले समयम...
27/08/2022

एकदम Basics देखि अङ्ग्रेजी सिक्न चाहनेहरुको लागि सुवर्ण अवसर । छिट्टै नै Online Class सुरु हुँदैछ। ईच्छुक साथीहरुले समयमै सम्पर्क गर्नुहोला।
सम्पर्क न. :- 9861244988

एकदम सुरुदेखी English सिक्न चाहनेहरुको लागी सुवर्ण अवसर || छिट्टै Online Class सुरु हुँदैछHello Everyone, Big opportunity for tho...

अति महत्त्वपूर्ण छ । हेर्न नछुटाउनुस् है।
19/08/2022

अति महत्त्वपूर्ण छ । हेर्न नछुटाउनुस् है।

How to learn English Speaking in Short Time For Beginners || छिटो अङ्ग्रेजी कसरी सिक्ने?Hello Everyone, In this video I have given ...

एकदम महत्त्वपूर्ण English words नेपाली meaning  Examples सहित ।
15/03/2022

एकदम महत्त्वपूर्ण English words नेपाली meaning Examples सहित ।

20 English Word Meaning With Examples | Daily Used Vocabulary Words | English Bolna, Lekhna SikaunHello Everyone, In this video les...

दैनिक बोलिने अङ्ग्रेजी वाक्यहरु।।
15/03/2022

दैनिक बोलिने अङ्ग्रेजी वाक्यहरु।।

Daily Used Advanced English Phrase | Important English Structure For Speaking EnglishHello Guys, In this video lecture, I've explained how...

दैनिक बोलिने वाक्यहरु सिक्नुहोस्।
11/03/2022

दैनिक बोलिने वाक्यहरु सिक्नुहोस्।

दैनिक बोलिने अङ्ग्रेजी वाक्यहरु | Nepali र English दुवैमा | English Speaking Practice For BeginnersHello Guys, In this video lesson, I hav...

10/10/2021

नमस्कार साथीहरु , मेरो Facebook Page मा यँहाहरुलाई स्वागत छ। यो Page मा म तपाईहरुलाई Zero देखि English सिकाउनेछु।

Address

Kathmandu
ENGLISHSADHANA2052

Opening Hours

09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when English Sadhana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category