ABACUS Expert wanted
Miles Vision Academic Solution And Training Center
We will provide handwriting classes in schools,handwriting seminars, montessori training, and job placement services.
Handwriting class for all level, contact 9851319119 or what’sApp 9862657552
07/11/2025
५ दिने शिक्षक हस्तलेखन प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न
विद्यालयको शैक्षिक गुणस्तर, शिक्षकहरूको सिकाइ सीप तथा विद्यार्थीहरूको लेखन सीपलाई अझ कलात्मक र आकर्षक बनाउने उद्देश्यका साथ बागमती नगरपालिका र केन्द्र विद्यालयहरूको सहकार्यमा सञ्चालित पाँच दिने शिक्षक हस्तलेखन प्रशिक्षण कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ।
करीब १३० जना शिक्षक/शिक्षिकाको सक्रिय सहभागिता रहेको उक्त प्रशिक्षणमा Miles Vision Academic Solution and Training Center Pvt. Ltd. का Managing Director तथा Handwriting Expert/Trainer श्री रमेश खनालज्यू प्रशिक्षकको भूमिकामा रहनुभएको थियो।
यस सफल आयोजनामा सहकार्य र सहयोग पुर्याउनुभएको बागमती नगरपालिकाभित्रका केन्द्र विद्यालयका प्रधानाध्यापकज्यूहरू, शिक्षा शाखा प्रमुख श्री मिन प्रसाद उपाध्यायज्यू तथा शिक्षा शाखाका आदरणीय श्री ओम बहादुर कार्कीज्यू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
धन्यवाद!
02/11/2025
बागमति नगरपालिका र नगर भित्रका सामुदायिक विद्यालय हरुको संयुत्त आयोजनामा भएको ५ दिने शिक्षक हस्तलेखन कार्यशाल को पहिलो दिनको झल्को दिने केहि बिम्बहरु,
Special Offer!!!
22/10/2025
Hurry up!
Handwriting expert wanted
Opeaning soon
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Ring Road, Tokha-10, Samakhushi Chowk
Kathmandu
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |