ने.क.पा माओवादी

ने.क.पा माओवादी नेकपा (माओवादी) का सम्पूर्ण कमरेडहरू यस फेसबुक पेज आइडीलाई फलो गरी जोडिनुहोला। धन्यवाद!!

21/12/2025

नेपालका दलालहरुलाई लखेट्नुपर्छ , सिमानामा झण्डा गाड्नुपर्छ: नेत्रविक्रम चन्द (विप्लव)

20/12/2025

He's Back: Netra Bikram Chand "Biplab" says, "अहिले नयाँ उद्योगधन्दा पनि हामी चलाउछौँ, काम गर्छौं र यदि नेपालका किसान, मजदुर, बुद्धिजीवी, व्यापारी साथीहरुले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने - ल तिमीहरुले एकचोटि गरेर देखाउ न भनेर तपाईंहरुले जिम्मा दिनुहुन्छ भने एकचोटि यो देशको प्रधानमन्त्री भएर, कार्यकारी प्रमुख भएर गोरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीसँग छ ।" 😮

Pic. NPL

कता हो कमरेडहरू ?
20/12/2025

कता हो कमरेडहरू ?

20/12/2025

गोरु जस्तै जोतिएर देशको सेवा गर्ने नेकपा ( माओवादीका) महासचिव विप्लव सी को भनाइ।

Gen-Z सँग विप्लव अन्तरसंवाद कार्यक्रम आज काठमाडौँ बैंकक्वेट मा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा जेन-जेट पुस्ताको उत्स...
20/12/2025

Gen-Z सँग विप्लव अन्तरसंवाद कार्यक्रम आज काठमाडौँ बैंकक्वेट मा सु-सम्पन्न भएको छ। उक्त कार्यक्रममा जेन-जेट पुस्ताको उत्साहजनक सहभागिता रहेको थियो भने विप्लवले पछिल्लो राजनीतिक घटनाक्रम बारे प्रशिक्षण गर्नुभएको हाे।

23/11/2025

राष्ट्रियता प्रतिको माया जनताप्रतिको विश्वास गर्ने एकमात्र कुशल नेतृत्व नेकपा महासचिव विप्लव सी!!

21/11/2025

जनताको माग र सुझावका कारण चुनावमा जाने निर्णय गर्यौ नेकपा माओवादी महासचिव विप्लव सी!

21/11/2025

महासचिव विप्लव सी

Address

Kathmandu

Telephone

+9779868358930

Website

Alerts

Be the first to know and let us send you an email when ने.क.पा माओवादी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to ने.क.पा माओवादी:

Shortcuts

Share