31/03/2026
JLPT आवेदन फारम भर्ने आज अन्तिम दिन
समयमै परिक्षा फारम भरी ढुक्क हुनुहोस !!!
JLPT N1 र N5 लेभलको आवेदन फारम संख्या बाँकी रहेकोले आवेदन पुर्व निर्धारित समयानुसार हरेक दिन १० बजे देखि ५ बजे सम्म खुला रहने जानकारी गराउन चाहन्छौ ।
पुनस्च : हरेक लेभलको आवेदन फारम संख्या सीमित भएकोले सिट संख्या सकिएपछि निर्धारित समय अगावै दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ ।
JLPT NEPAL