Sharad Maharjan Page

Sharad Maharjan Page A Korean Language Teacher at Ehwa Consultancy Pvt. Ltd., Kirtipur.

Happy Father's Day बाया ख्वाः स्वयगु दिंया भिंतुना ।
02/09/2024

Happy Father's Day

बाया ख्वाः स्वयगु दिंया भिंतुना ।

अाजबाट बिहान ११ बजे काेरियन भाषाकाे बिलकुल नयाँ कक्षा सञ्चालन भएकाे छ । इच्छुक ब्यक्तिहरूले सम्पृक गर्नुहाेला ।
30/06/2024

अाजबाट बिहान ११ बजे काेरियन भाषाकाे बिलकुल नयाँ कक्षा सञ्चालन भएकाे छ । इच्छुक ब्यक्तिहरूले सम्पृक गर्नुहाेला ।

मलाइ माया गर्ने अजशीसँग पहिलाे पटक बुसान भ्रमणकाे फाेटाेले उक्त क्षणकाे सम्झना दिलायाे । (सन् २०१० तिर)
24/06/2024

मलाइ माया गर्ने अजशीसँग पहिलाे पटक बुसान भ्रमणकाे फाेटाेले उक्त क्षणकाे सम्झना दिलायाे । (सन् २०१० तिर)

18/03/2023
11/03/2023

शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा स्वास्थ्य परिक्षणकाे रिपाेर्ट बितरण भइरहेकाे छ ।

यहि फागुण २८ गते अाइतवारदेखि काेरियन भाषाकाे बेसिक लेबेलकाे नयाँ कक्षा सञ्चालन हुने जानकारी गराउँदछाैं।  इच्छुक बिद्यार्...
09/03/2023

यहि फागुण २८ गते अाइतवारदेखि काेरियन भाषाकाे बेसिक लेबेलकाे नयाँ कक्षा सञ्चालन हुने जानकारी गराउँदछाैं। इच्छुक बिद्यार्थीहरूले शिघ्र सम्पर्क गर्नुहाेला ।

यहि फागुण २८ गते अाइतवारदेखि काेरियन भाषाकाे बेसिक लेबेलकाे नयाँ कक्षा सञ्चालन हुने जानकारी गराउँदछाैं। इच्छुक बिद्यार्थीहरूले शिघ्र सम्पर्क गर्नुहाेला ।

समयः बिहान ८ बजे देखि १० बजेसम्म
दिउँसाे १ बजेदेखि ३ बजेसम्म (हाल नयाँ सञ्चालन भइरहेकाेछ ।)

बिशेषताहरूः
१. दैनिक २ घण्टा कक्षा हुने।
२. दैनिक परीक्षा हुने
३. एड्भान्स कक्षादेखि दैनिक UBT Systemबाट परीक्षा हुने ।
४. थाेरै बिद्यार्थीहरूकाे समुहमा पढाइहुने ।
५. शान्त र सफा वातावरणकाे कक्षा काेठा
६. सरल काेरियन ब्याकरण, काेरियन शब्दकाेषका लेखक तथा काेरियन इपिएसकाे कार्स पुस्तककाे अनुवादक, काेरियामा लामाे बसाइ तथा अाैद्याेगिक क्षेत्रमा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने ।
७. सरल काेरियन ब्याकरण र इपिएस पाठ्यपुस्तक निशुल्क दिने

सम्पर्कः
इह्वा कन्सल्टेन्सी प्रा. लि.
किर्तिपुर, काठमाडाैं
(NIC ASIA BANKकाे बिपरित तर्फ)

08/03/2023
शुभ यात्रा
05/03/2023

शुभ यात्रा

Address

Khusibun, Ward No. 17
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sharad Maharjan Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Sharad Maharjan Page:

Shortcuts

Share

Category