Nava Divya Jyoti Basic Level School

Nava Divya Jyoti Basic Level School Its English medium school which is kies in Bardgaht municipality ward no 4 , Divyanagar .

26/06/2022

Thank you for like to all !

06/12/2021
07/10/2021

बिजया दशमी २०७८ को उपलक्ष्यमा सम्पूर्ण बिद्यार्थी, अभिभावक ,शुभचिन्तक र सरोकारवाला तथा सबैमा शुभकामना !

सबै बालबालिका राज्यको पहुँचमा पुगुन ! बाल दिवस !
14/09/2021

सबै बालबालिका राज्यको पहुँचमा पुगुन ! बाल दिवस !

सम्बन्धित सबैका लागि !
14/09/2021

सम्बन्धित सबैका लागि !

31/08/2021

भोलि मिति २०७८ भाद्र १६ गते बुधबार देखि , बर्दघाट नगरपालिकाको निर्णय अनुसार विद्यालय मा पठनपाठन (सिकाई) कार्यक्रम संचालन हुने हुँदा आफ्ना बालबालिकालाई बिहान १०:००बजे विद्यालयमा उपस्थित गराईदिनुहुन सम्पूर्ण अभिभावक ज्यूहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

26/08/2021

आज मिति २०७८ भाद्र ११ गतेका दिन भारी बर्षातका कारण विद्यालय बन्द रहने कुराको जानकारी गराईन्छ !

20/08/2021

आदरणीय अभिभावक ज्यूहरु, सियूजी सिमकार्ड(CUG Sim Card ) अनलाइन कक्षाको लागि, विद्यालयमा आइसकेको छ, मिति २०७८ भाद्र ७ गते आफ्नो नानी बाबू अनि मोबाईल सहित उपस्थित हुनु हुन हार्दिक अनुरोध गरिन्छ ।

17/08/2021

भोलि मिति २०७८ भाद्र २ गते यस विद्यालयका सम्पूर्ण शिक्षक कोभिड-१९ को खोप लगाउन खोप केन्द्रमा जाने हुँदा भोलि विद्यालयका सम्पूर्ण कार्यहरु बन्द रहने कुरा विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुमा जानकारी गराईन्छ !

आदरणीय अभिभावक एवं बिद्यार्थी ज्यूहरु , विद्यार्थीहरुको वैकल्पिक सिकाई अन्तर्गतको गृहकार्य पुस्तिका(Homework Assignment ...
02/08/2021

आदरणीय अभिभावक एवं बिद्यार्थी ज्यूहरु , विद्यार्थीहरुको वैकल्पिक सिकाई अन्तर्गतको गृहकार्य पुस्तिका(Homework Assignment book) विद्यालयमा उपलब्ध रहेकोले सम्पर्क गरी आफ्नो प्रती लिनुहुन अनुरोध गरिन्छ !

Address

Kathmandu

Telephone

+19847188839

Website

Alerts

Be the first to know and let us send you an email when Nava Divya Jyoti Basic Level School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Nava Divya Jyoti Basic Level School:

Shortcuts

Share

Category