JP SAH

JP SAH welcome to my page. Basically we provide miscellaneous information

नदी विशेष...... #प्रथम_स्तर_नदीका_सहायक_नदीहरू
05/10/2024

नदी विशेष......
#प्रथम_स्तर_नदीका_सहायक_नदीहरू

नेपालमा गएका ठूला केही भूकम्पहरु ।
05/11/2023

नेपालमा गएका ठूला केही भूकम्पहरु ।

रहेनन् पुतली बाजे : जो भन्थे- मेरो देशै नेपाल, मेरो लास सेतीमा जलाइदिनू◽️◽️◽️◽️◽️〰️〰️〰️〰️〰️〰️〰️〰️◽️◽️◽️◽️◽️ ✳️पुतली बाजे...
04/11/2023

रहेनन् पुतली बाजे : जो भन्थे- मेरो देशै नेपाल, मेरो लास सेतीमा जलाइदिनू
◽️◽️◽️◽️◽️〰️〰️〰️〰️〰️〰️〰️〰️◽️◽️◽️◽️◽️
✳️पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा २०८० कार्तिक १८ गते पोखरामा निधन भएको।
✳️वि.सं. २०२२ मा बेलायतबाट उनी नेपालमा आएका थिए ।
✳️युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।
✳️ योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए ।
✳️उनले २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए ।
✳️नेपालमा पाइने ६६० प्रजातिबारे नेपालीभन्दा उनी नै बढी जानकार थिए ।

पछिल्लो अपडेट!!!भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइतेSource:https://www.onlinekhabar.com/2023/11/13885...
04/11/2023

पछिल्लो अपडेट!!!
भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुग्यो, १६६ घाइते
Source:
https://www.onlinekhabar.com/2023/11/1388518

पश्चिम नेपालमा लगातार ठुला भूकम्प
04/11/2023

पश्चिम नेपालमा लगातार ठुला भूकम्प

जाजरकोट भूकम्पबाट भएको क्षतिको पछिल्लो विवरणSOURCE:-
04/11/2023

जाजरकोट भूकम्पबाट भएको क्षतिको पछिल्लो विवरण
SOURCE:-

भूकम्प आएको थाहा पाउने वित्तिकै के गर्ने?जनहितमा जारी!
04/11/2023

भूकम्प आएको थाहा पाउने वित्तिकै के गर्ने?
जनहितमा जारी!

नेपाल विश्वकप टि-२० क्रिकेटको २०२४ मा छनोट।
03/11/2023

नेपाल विश्वकप टि-२० क्रिकेटको २०२४ मा छनोट।

 #प्रदेश_लोकसेवा_आयोग_गण्डकी_प्रदेश  प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राबिधिक तथा ...
01/11/2023

#प्रदेश_लोकसेवा_आयोग_गण्डकी_प्रदेश

प्रदेश निजामती सेवा र स्थानीय सेवाका अधिकृत सातौं र सहायक पाचौं तहका प्राबिधिक तथा अप्राबिधिक पदहरुको विज्ञापन भएको छ ।

राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक 😮     -हेर्नुहोस् मर्यादाक्रमको सूची
31/10/2023

राष्ट्रिय सभाबाट पारित भयो नयाँ मर्यादाक्रम समेटिएको विधेयक 😮 -हेर्नुहोस् मर्यादाक्रमको सूची

Miss International 2023: Andrea Rubee
28/10/2023

Miss International 2023: Andrea Rubee

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when JP SAH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share