Moon Phase Academy

Moon Phase Academy Path to be skilled.

20/05/2024

यसपाली हामीले Schengen युरोपको एउटा देशमा तालिम दिनको लागि बिधार्थी भिसामा कामदार ल्याउने सहमति गरेका छौं। बिगत 22 बर्षदेखि लोकल बिद्यार्थीहरूलाई पढाइरहेको उक्त संस्थासँग हामीले कन्ट्र्याक्ट गरेर पहिला 20 जना पुरुषलाई Welding (TIG, MIG, MAG) तालिम दिने व्यवस्था गरेका छौं। छ महिना तालिम दिएर EU ले मान्यता दिने सर्टिफिकेट पाएपछि उनीहरुलाई Skilled कामदारको रूपमा राम्रो तलब पाइने अन्य देशहरूमा संस्थाले नै सप्लाई गर्दछ। उनीहरू बढीमा छ महिना तालिम लिइन्जेल बस्नको लागि हामीले होस्टेलको व्यवस्था गरेका छौं।

यसपाली आउनको लागि विद्यार्थीलाई यी मापदण्ड तोकेका छौं:
1) 18-25 बर्ष उमेरका पुरुष।
2) करिब छ महिना अनिवार्य welding तालिम लिन तयार। काम जनेकाले करिब 3 महिना मै पूरा गर्नसक्ने।
3) करिब दश लाख खर्च गरेर आएको करिब छ महिना तालिम लिईन्जेल घरमा पैसा नपठाउँदा घरमा समस्या नहुने। यो खर्चमा भिसा देखि तालिम फि, होस्टेल, एक्स्ट्रा प्राक्टिस सबै जोडेर आएको मोटामोटी खर्च हो।

एउटा साधारण Unskilled लेबरका रूपमा युरोप आउनु र युरोप मै आएर एउटा certified skilled worker हुनुमा कति फरक पर्दछ, भोग्नेलाई थाहा होला।

यदि तपाईंलाई यसरी युरोप मै पुगेर तालिम लिएर अनुभब र EU certificate लिएपछि बल्ल काम सुरु गर्न मन लाग्दछ र माथि उल्लेखित मापदण्ड पुग्दछ भने WhatsApp मा 985-1311553 मा Student लेख्नुहोस्। हामी तपाईंलाई सम्पर्क गरेर कुरा गर्नेछौं। धन्यवाद 🙏

20/05/2024

हामीसँग केही सुखद खबर र केही गुनासाहरु पनि छन्। हामीले यो साल (२०२४) मा तालिमहरु दिएनौ। यसमा केही कारणहरू छन्। अघिल्लो साल हामीले तालिम दिएका विद्यार्थीहरू मध्य जम्मा ४ जना युरोप पुगेनन्। ती मध्ये दुई जनाको अहिले VFS गरेर भिसा पर्खाइमा छ, एक जनाको वर्क परमिट पर्खाइमा छ। एक जनाको क्रोएसियाको पर्मिट आएपछि VFS गर्न मानेनन्। बिद्यार्थीको रेकर्ड यही हो।

यसबीचमा हामीलाई केही नमिठो अनुभव भयो। कहिले भनेजस्तो डिमान्ड आउँदा बिद्यार्थीले पुलिस रिपोर्ट तयार गर्न सकेनन्। कहिले अन्य डिमाण्डमा या Schengen कै अन्य देशमा पनि आउन मानेनन्। एकपल्ट केही बिद्यार्थीको काम नहुँदा उनीहरूले सिकेको, उनीहरूको जन्मदिन मनाउन केक काटेको सबै खर्च फिर्ता मागे, हामीले दिन तयार भयौं, अचानक उनीहरूको पर्मिट आयो। काम बन्दा सबै राम्रो, नबन्दा सधैं एजेन्टको दोष देख्ने चस्मा प्राय सबैले लगाउँछन् नेपालमा।

जे होस्, हामिले यिनै कारणले नेपालमा नयाँ मान्छेहरूलाई तालिम नदिने निर्णय गरेर यस साल तालिम नदिएको हौ। यद्दपि, हामीलाई अझै लाग्दछ, नेपालमा यसरी तालिम दिएर मात्रै युरोपमा काम गर्न पठाउन उपयुक्त हुन्छ।

हामीले अर्को एउटा विशेष अफर लिएर आएका छौं। त्यसको लागि यस पछिको अर्को पोस्ट पढ्नुहोला। धन्यवाद 🙏

Italian Noodles and Desert❤️
01/06/2023

Italian Noodles and Desert❤️


हाम्रो Moonphase को होनहार Trainee Madhav Ghati Magar लाई Croatiaको लागी Cookमा visa आएकोमा बधाई छ🎉🤗
01/06/2023

हाम्रो Moonphase को होनहार Trainee Madhav Ghati Magar लाई Croatiaको लागी Cookमा visa आएकोमा बधाई छ🎉🤗

Prepared by our students🤗
30/05/2023

Prepared by our students🤗



Italian Cuisine❤️🤗   Burger
29/05/2023

Italian Cuisine❤️🤗

Burger

Italian Cuisines on work❤️    risotto
25/05/2023

Italian Cuisines on work❤️


risotto


Our Brilliant Trainee preparing Delicious italian Cuisine🤗
23/05/2023

Our Brilliant Trainee preparing Delicious italian Cuisine🤗


Our Brilliant Trainee Mr.Sagar Bhandari & Mr.Bishal Bhandari Heading to Croatia today.We wish For thier upcoming better ...
28/04/2023

Our Brilliant Trainee Mr.Sagar Bhandari & Mr.Bishal Bhandari Heading to Croatia today.
We wish For thier upcoming better Future🤗
हाम्रा २ Moonphaseका Students Sagar,Bishal आज Croatia तर्फ लागनुभएको छ
हामी वहाँहरुको उज्ज्वल भबिष्यको र प्रगतिको कामना गर्नचाहाँनछऊ🤗

हाम्रो होनहार Trainee Mr.Sagar Bhandari भाईलाई Croatiaको Visa Grant भएकोमा हार्दिक बधाई अनि सुभकामना🎉🎂❤️
21/04/2023

हाम्रो होनहार Trainee Mr.Sagar Bhandari भाईलाई Croatiaको Visa Grant भएकोमा हार्दिक बधाई अनि सुभकामना🎉🎂❤️

मातातिर्थ औसी को शुभकामनासबैजना  प्रिय आमाहरुलाई ❣️❣️
20/04/2023

मातातिर्थ औसी को शुभकामना
सबैजना प्रिय आमाहरुलाई ❣️❣️

 हामीले ३०-३५ दिन अगाडी हाम्रो student Bishal Bhandariभाई ले Croatiaको लागी selection हुनुभयो भनदा धेरै जानाको प्रतिक्रि...
23/03/2023


हामीले ३०-३५ दिन अगाडी हाम्रो student Bishal Bhandariभाई ले Croatiaको लागी selection हुनुभयो भनदा धेरै जानाको प्रतिक्रिया Contractpaper sign गर्दमा केही हूँदैन Permit आऊनु पर्यों visa लागनु पर्यो भनेर धेरै साथीहरुले भन्नु भएको थियो र मेरो प्रतिक्रिया Visa लागेको post पनि एक दिन आऊछ भनेर गरेको थिय
आज त्यो दिन पनि आयो
Bishal Bhandari भाई लाई Moonphase Academyको तर्फ बाट धेरै धेरै बधाई अनि सुभकामना दिन चाहानछुम🎉🙏

Address

Basundhara 5
Kathmandu

Opening Hours

Monday 11:00 - 19:00
Tuesday 11:00 - 19:00
Wednesday 11:00 - 19:00
Thursday 11:00 - 19:00
Friday 11:00 - 19:00

Telephone

+97715915695

Alerts

Be the first to know and let us send you an email when Moon Phase Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Moon Phase Academy:

Shortcuts

Share