GK/IQ Knowledge

GK/IQ Knowledge

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GK/IQ Knowledge, Education Website, Kathmandu.

16/08/2025

कृपया apply गर्ने ईच्छुक साथीहरुले तल दिइएको Whatsapp मा सम्पर्क गर्नुहोला। धन्यवाद #मावि #लाइसेन्स शिक्षक सेवा आयोग परीक्षा तयारी शिक्षक सेवा आयोग

16/08/2025

News! शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्सको विज्ञापन प्रकाशित गरेको छ ।👍

Photos from GK/IQ Knowledge 's post 17/01/2025
12/01/2025

यो पनि हेर्नुहोस।काम लाग्न सक्छ।

Photos from GK/IQ Knowledge 's post 12/01/2025

शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षक पदको विज्ञापन खुलाएको छ ।2081

Photos from GK/IQ Knowledge 's post 01/01/2025

नेपालमा रहेका भन्ज्याङहरू याद गर्ने सजिलो तरिका

Photos from GK/IQ Knowledge 's post 03/09/2024

#कर्णाली
#पाचौ


विज्ञापन नं. ३०१-३०३/०८०-०८१ ( #खुला/समावेशी), #प्रशासन सेवा, सा.प्र. /लेखा समूह, #पाँचौं तह, सहायक/लेखापाल/लेखा सहायक/आ.ले.प. पदको #द्वितिय+चरणको लिखित परीक्षाको #नतिजा प्रकाशन गरिएको सूचना

03/09/2024

गोरखा पत्रमा साभार लोकसेवा सम्बन्धी जीके प्रश्नको लागि यस face page GK/IQ Knowledge Fallow गर्नुहोला।
Lok Sewa Aayog Tayari

Photos from GK/IQ Knowledge 's post 29/06/2024

संघीय खरिदार 14 र 15 गते

12/05/2024


03/05/2024


१.विश्वको कुन देशलाई इतिहासको बत्ती भनिन्छ?

२.वैज्ञानिक इतिहासका पिता भनेर कसलाई चिनिन्छ?
३.आधुनिक इतिहासका पिता भनेर कसलाई चिनिन्छ?
४."सय ओटा मुसाको शासन भन्दा एउटा सिंहको शासन राम्रो"यो भनाई कसको हो।
५.आधुनिक फ्रान्सका निर्माता को हुन्।
६.भारतका राष्टपिता भनेर कसलाई चिनिन्छ।
७.नेपालका राष्ट्रपिता भनेर कसलाई चिनिन्छ।
८.नेपालका राष्ट्रनिर्माता भनेर कसलाई चिनिन्छ।
#नासु #खरिदार

13/03/2024

संघीय खरिदारको भारि संख्यामा आवेदन खुल्यो।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Kathmandu