Biswash boy's Hostel child care center PVT LTD

Biswash boy's Hostel child care center PVT LTD

Share

addmision open

15/02/2022

New addition open

05/02/2022

Addmision open

Photos from Ghar Bikri Kendra's post 20/01/2022
02/09/2021
03/07/2021

Hostel and school addmision open.

16/06/2021

No Admission / Yearly Fee!
Just pay the monthly fee for this year!

आदरणीय अभिभावक ज्यू,
नमस्कार,

कोरोना महामारीले हामी सबैको जन-जीवन र व्यापार/व्यवसाय मा पारेको गाह्रो साह्रो हामी सबैलाई थाहा नै छ । कठिन समयमा हामी एकले अर्कालाई दिने साथ र सहयोग अमुल्य र महत्वपुर्ण हुन्छ ।

यसै सन्दर्भमा हामीले यहाँहरु लाई यो कठिन अवस्थामा थप आर्थिक भार नपरोस भन्ने उदेश्यले आगामी शैक्षिक सत्रको लागि बार्षिक शुल्क र नयाँ विधार्थीहरुको भर्ना शुल्क समेत नलिने निर्णय गरेका छौं । यहाँ हरुले मासिक शुल्क मात्र तिरेर आ-आफ्नो बाल-बच्चाको पढाई सु-चारु राख्न सक्नु हुनेछ । आशा छ यस निर्णयले यहाँहरु सबैलाई केहि राहत अवश्य मिल्ने छ ।

यहाँहरुको आगामी समय सुखद रहोस, मंगल रहोस । स्वस्थ रहनुहोस !

धन्यवाद!
biswash hostel child care centre and shine primary boarding school व्यवस्थापन परिवार
9861786186
9810101173

02/04/2021

Hostel boy's comedy

12/04/2020

Birthday party in hostel

23/02/2020

Hostel addimion open.
Limit seat.

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu