28/03/2026
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प'क्रा' उ हुनेबेलाको अवस्था!
***n
❤️💝official page of Prince Kumar sah 💝❤️
28/03/2026
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प'क्रा' उ हुनेबेलाको अवस्था!
***n
28/03/2026
केपी ओली गुन्डुबाट पक्राउ परेका छन्!
बालेन सरकार को पहिलो निर्णय ओली र लेखक को बिलय ।
***n
27/03/2026
Youth ministry cabinet of Nepal
ll Jay chhathi maiya ll me #चैती #छठ #पूजा
23/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को योजना अनुसार नेपालमा ठूला कम्प्युटर डेटा सेन्टरहरू जलविद्युत् आयोजनाहरू नजिक निर्माण गरिनेछ। अतिरिक्त विद्युत् ऊर्जा प्रयोग गरेर ती सेन्टरहरू सञ्चालन गरिनेछन्।
यी डेटा सेन्टरहरूले क्लाउड स्टोरेज, आर्टिफिसियल इन्टेलिजेन्स (AI) तालिम, तथा “ग्रीन GPU” कम्प्युटिङजस्ता सेवाहरू एशियाका अन्य देशहरूलाई उपलब्ध गराउनेछन्।
यस योजनाअनुसार नेपालले अब केवल बिजुली बेच्ने होइन, बरु आफ्ना सर्भरहरूबाट गरिने कम्प्युटिङ सेवाहरू बिक्री गरेर आम्दानी बढाउने लक्ष्य लिएको छ। साथै, नेपालमा भण्डारण गरिने डाटा सुरक्षित र लगानीकर्ताहरूका लागि कानुनी रूपमा विश्वसनीय बनाउने उद्देश्यले विशेष कानुनहरू पनि लागू गरिनेछ।
***n
चैती छठ महापर्वको दोस्रो दिन आज 'खरना' विधि गरिँदै छ। यस दिनलाई 'रसियाव रोटी' पनि भनिन्छ। आजको दिन छठ ब्रतालु शुद्ध दुधले बनेको खीर र रोटी तथा फलफुलको प्रसाद परिवारको सबै सदस्यलाई खुवाएँ पछि मात्र आँफु खाने गर्नुहुन्छ। आजैबाट उहाँहरूको तीन दिने निर्जला उपवास सुरु हुन्छ।🙏
#चैती #छठ #पूजा #2026
चैती छठ पूजाका पहिला दिन नहाए खाए २०२६ ।। #छठ #पूजा