Drift Japanese language

Drift Japanese  language Drift Educational Center, Koteshwor, Kathmandu-014601701 has been offering Japanese Language Class.

July मा हुने भनिएको JLPT exam सम्बन्धि जानकारि।
19/05/2020

July मा हुने भनिएको JLPT exam सम्बन्धि जानकारि।

10/03/2020
05/03/2020

आजदेखि जापानीभाषा परीक्षाको फर्म खुल्यो।

आगामी जुलाई ५ देखि संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटिको आवेदनफर्म आजदेखि खुलेको छ ।

उक्त परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाईनबाटै तिर्न मिल्ने सुविधा ल्याएको हो । लेभल एन १ देखि एन ५ सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षाशुल्क तीन हजार रुपैयाँ लाग्नेछ ।

जापानमा नेपाली युवाहरुको रोजाईमा रहेको एक आकर्षक शैक्षिक गन्तव्य हो । हरेकवर्ष उच्च शिक्षाका लागि दशौँ हजार विद्यार्थी जापान जाने गरेका छन् । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ ।

विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु जाल्टनको कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पथ्र्याे । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अनलाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । अब परीक्षार्थीले अनलाईन फर्म भरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेण्डमै शुल्क भुक्तानी गर्न सकिनेछ ।

07/02/2020

Japanese Language Class for Care takers job at Koteshwor. 014601701

Result from Japan Foundation website for October & November test.
06/02/2020

Result from Japan Foundation website for October & November test.

15/01/2020

Luck Draw खुलेको जानकारी गराउदछु । 😍😍😍

आवेदन अवधी: January 17, 2020 - January 23, 2020
गोलाप्रथाको नतिजाबारे सुचना प्रदान गरिने मिति: January 28, 2020
परिक्षा शुल्क भुक्तानी गर्ने अवधी* : January 30, 2020 - February 10, 2020
*परिक्षा शुल्क भुक्तानी गर्ने प्रकृया गोलाप्रथाद्वारा छानिएका व्यक्तिलाई पठाइएको ईमेलमा मात्र उल्लेख गरिनेछ ।

नोट:
तपाईंले प्रोमेटृक आइडि बनाउदा प्रदान गर्नु भएको व्यक्तिगत विवरण र मितीहरु गोलाप्रथाको प्रकृयामा प्रयोग हुन्छ र तपाईंको परिक्षा शुल्क जम्मा गर्ने संस्थालाई पनि दिइनेछ । यो फारम बुझाउदा तपाईं आफ्नो व्यक्तिगत विवरणलाई यस प्रकृयामा प्रयोग गर्न र तपाईं निम्न लिखित नियम र सर्तहरु बुझेर पालना गर्न सहमत हुनुहुन्छ भन्ने बुझिन्छ ।
गोलाप्रथामा भाग लिन एउटा व्यक्तिले एउटा मात्र आवेदन दिन सक्नेछ ।
*एउटा व्यक्तिले एउटा मात्र आवेदन बुझाउन पाउनेछ ।
एउटा व्यक्तिले एक पटक भन्दा बढि आवेदन बुझायो भने त्यो अवैध हुनेछ ।
यदी तपाईंले प्रोमेटृक आइडी बनाउनु भएको छैन भने गोलाप्रथामा भाग लिन आवेदन दिनु अगाडी प्रोमेटृक आइडी बनाउनु होला ।
*एउटा व्यक्तिले एउटा मात्र प्रोमेटृक आइ.डी. बनाउन पाउनेछ ।
एउटा भन्दा बढी परिक्षामा सहभागी हुन चाहनु हुन्छ भने पनि, एउटा मात्र प्रोमेटृक आइ.डी. बनाउनु होला ।
एउटा भन्दा बढी प्रोमेट्रिक आईडी बनाउनु ठगीको कार्य मानिन्छ।
गोलाप्रथाको नतिजा बारे सुचना तपाईंले प्रोमेटृक आइडि बनाउदा प्रदान गर्नु भएको ईमेल आइडिमा पठाइनेछ ।
गोलाप्रथाद्वारा छानिएका बिजेताहरुले मात्र भाउचर खरिद गर्न सक्नेछन् ।
भाउचर खरिद गर्न जाँदा तल लेखिएको कागजातहरु अनिवार्य रुपमा प्रस्तुत गर्नु पर्नेछ ।
१) तपाईंको परिचय पत्र
२) गोलाप्रथाद्वारा छानिएको जानकारी पुष्टी गरिएको ईमेल
परिचय पत्रमा लेखिएको नाम र गोलाप्रथामा छानिएको ईमेलमा लेखिएको नाम हुबहु मिल्नु पर्नेछ ।

18/12/2019

Japanese Language Classes N5/N4 is running, join our class in the morning. 014601701, koteshwor Chwok

25/11/2019

Drift Educational Center, Koteshwor, Kathmandu. 014601701

N5 - ĐỀ THI THỬ SỐ 1 - N5 MOCK TEST (Có đáp án)

25/11/2019

N5 LISTENING Sample Exam with Answers
Drift Educational Center, Koteshwor, Kathmandu. 014601701

13/11/2019

Hiragana ひらがな (Japanese alphabet)

Drift Educational Center, Koteshwor, Kathmandu. 014601701

Address

Koteshwor Chok
Kathmandu
44600

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Telephone

+97714601701

Website

Alerts

Be the first to know and let us send you an email when Drift Japanese language posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Drift Japanese language:

Shortcuts

Share

Category