04/10/2022
विजया दशमी २०७९को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !!!
***********************************************************
माता भवानीको अनुकम्पा सबै सबैमा प्राप्त भइरहोस् ।
दीर्घायु सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना !!!
29/09/2022
शारदीय नवरात्र २०७९को सम्पूर्णमा हार्दिक शुभकामना !!!
****************************************************
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागाैरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
19/09/2022
त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम् ।
************************************
ईश्वरद्वारा अभिव्याप्य सम्पूर्ण विषयहरूको त्याग-
पूर्वक भोग गर । ईश्वरको सम्पत्तिरूप विषयमा लोभ नगर ।
-ईशावास्योपनिषद्
18/09/2022
ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् ।
**************************************
संसारमा रहेको जो कुनै पनि पदार्थ ईश्वरद्वारा
व्याप्त छ । यसप्रकार सर्वत्र ईश्वरको सत्ता स्पष्ट हुन्छ ।