10/06/2026
आजको प्रश्न 🏛️
📌 लिच्छविकालमा गाउँको प्रशासन हेर्ने निकायलाई के भनिन्थ्यो ? 🤔
🧠 सही उत्तर कमेन्ट गर्नुहोस् 👇
🔥 इतिहासमा कति दम छ, देखाइहालौँ 😎
ेपाल
Welcome to लोकसेवा सारथि, your guide to preparing for various competitive exams, including Public Service Commission (लोकसेवा) exams.
We provide tips, resources, and support to help you succeed.
🔗 For Sponsorship Inquiries:
☎️ Contact: 9840182543
10/06/2026
आजको प्रश्न 🏛️
📌 लिच्छविकालमा गाउँको प्रशासन हेर्ने निकायलाई के भनिन्थ्यो ? 🤔
🧠 सही उत्तर कमेन्ट गर्नुहोस् 👇
🔥 इतिहासमा कति दम छ, देखाइहालौँ 😎
ेपाल
10/06/2026
आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟑 जेठ 𝟐𝟕 गते।
10/06/2026
शुभ प्रभात ❤️🚩 जय पलाञ्चोक भगवती 🙏🔱
माता भगवतीको कृपाले आजको दिन ज्ञान, सफलता र सकारात्मकताले भरियोस् 📖✨
पढाइमा ध्यान, मनमा शान्ति र जीवनमा प्रगति मिलोस् 🚩🌺
जय माता पलाञ्चोक भगवती ❤️🙏
अल्झिएको छ जिन्दगी, यात्रा अझै धेरै बाँकी छ ।
कुन मोडमा के हुने हो थाहा छैन ।
हे भगवान, सधैं साथ र हौसला दिइरहनु है। 🙏
११४ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन (ILC–2026)📘
अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) द्वारा आयोजित विश्व श्रम क्षेत्रको महत्वपूर्ण सम्मेलन — श्रमिक अधिकार, सामाजिक सुरक्षा र रोजगार सम्बन्धी प्रमुख छलफलहरू सहित ✨
👉 Like, Follow र Share गर्न नबिर्सनुहोस् 🙏
09/06/2026
सरकारले २५ वटा अत्यावश्यक सेवामा हडताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको छ।
09/06/2026
*आजको प्रश्न (Question of the Day)*
📌 नेपालमा कागजी नोटको सुरुवात कहिलेदेखि भएको हो ? 🤔
🧠 सही उत्तर कमेन्ट गर्नुहोस् 👇
09/06/2026
आज मंगलबार 🙏 भगवान श्री गणेशजीको दिव्य आशिर्वादले तपाईंको दिन शुभ, सफल र मंगलमय रहोस् ❤️✨
हरेक कार्यमा सफलता र सकारात्मक ऊर्जा प्राप्त होस् 🪔🐘
“Challenges are stepping stones to success!”
— 100 Inspiring Words by Rajesh Hamal 💪🔥
जीवनका चुनौतीहरू नै सफलताका बाटो हुन् 🌱✨
Must Watch 📚 | Loksewa Motivation
👉 Follow गरेर यस्ता प्रेरणादायी सामग्री दैनिक पाउनुहोस् ❤️
👉 Share गरेर अरूलाई पनि प्रेरित गर्नुहोस् 🙏