Computer ले दुबाउला जस्तो देखियो है । 😥
लोकसेवा पाना - Loksewa Pana
Daily लोकसेवा समसामयिक Update तथा विभिन्न लोक सेवा सामाग्रीहरका लागी यो page -like गर्नुहोस�
Operating as usual

विद्याको देवी सरस्वती पूजा अर्थात श्री पञ्चमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हामी सबैलाई सरस्वती माताले ज्ञान दिउन् सरस्वती पूजाको शुभकामना !! 🙏❤️
जय सरस्वती माताकी जय 🙏

अस्ति राखेको GK को उत्तर आयो है हेर्नुहोला ।
तयार गर्ने : मित्र घिमिरे सर

विश्व सिमसार दिवस २०२५
नेपालको नयाँ राष्ट्रिय गान
Video: doko jumli
खरिदारमा नाम निकाल्नेहरुको कम्प्युटर तयारी कस्तो हुँदैछ ।😊

🤔

२०८१ सालमा मनाईएको दिवस र त्यसको नारा ।😊

महत्वपूर्ण समसामयिक जानकारी - २०८१
✍️ Mitra ghimire sir

Amazing: Dubai International Airport ले 2024 मा मात्रै 9 करोड 23 लाख यात्रुलाई सेवा दिएको छ । अर्थात एक दिनमा 2 लाख 50 हजार भन्दा बढी यात्रुले सेवा लिएका हुन। 😯
श्रोत: NEB result and news
#अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल ! 😮
हालैको एक अनुसन्धानमा पाइएको छ कि माइलो सन्तानहरू सबैभन्दा असल हुन्छन् । क्यानडाका अनुसन्धानकर्ताकाअनुसार माइलो सन्तानहरू सबैभन्दा इमानदार, विनम्र र मिलनसार हुन्छन् । यिनीहरूमा अरूसँग माफी माग्ने, सम्झौता गर्ने, सहकार्य गर्ने र आफ्नो रिसलाई नियन्त्रण गर्ने प्रवृत्ति बढी हुन्छ । साथै, पैसाको र सम्पत्तिको लोभ कम हुन्छ र उनीहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन् । अर्थात् उनीहरू धन र प्रतिष्ठाको पछि कम लाग्छन् र आफूलाई अरूसँग तुलना गर्दैनन् । 😊

मधेश प्रदेश लोकसेवा आयोगले सातौं, पाँचौं र चौथो तहको परीक्षा केन्द्र तोकेको छ ।

कर्णाली प्रदेश सातौं तह विभिन्न तह ( प्राविधिक / अप्राविधिक) तहको लिखित परीक्षा कार्यक्रम सम्बन्धी सूचना !!.

: ३ फिट उचाई र २१ बर्ष उमेर भएका युवा, सरकारी सेवामा प्रबेश: गुल्मी घर भएका चिरञ्जीवी ज्ञावलिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाट सरकारि सेवाको सुरुवात गर्नु भएको छ । उहाँको उमेर २१ बर्ष र ३ फिट उचाई छ, सम्भंत उहा सरकारी सेवामा प्रबेश गर्ने सबैभन्दा कान्छो तथा होचो ब्यक्ति हुनुहुन्छ ।❤️

Good News: हमासले बन्धक बनाएका विपिन जोशी जीवितै रहेको खुलासा, रिहा गर्ने सूचिको ५८ नम्बरमा जोशीको नाम समावेश गरिएको छ।🙏

खरिदार सुर्खेतको लिखित नतिजा सार्वजानिक भएको छ । सफल हुन सम्पूर्णलाई हार्दिक बधाई तथा शुभकामना ।😊

फेरि आयो है जलेश्वरको !
खरिदार जलेश्वरको लिखित नतिजा प्रकाशित भएको छ। सफल हुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

नेपाल नागरिकता ऐन २०७३ ( दोस्रो संशोधन ) बिधेयक ।
Click here to claim your Sponsored Listing.
लोकसेवा आयोग
लोकसेवा आयोग
Videos (show all)
Location
Website
Address
Kathmandu
46000