S.C. Home Tuition Academy

S.C. Home Tuition Academy Set your dreams for your Goal

27/11/2025

Home Tuition Teacher को खोजिमा हुनुहुन्छ ?? Monthly fee 3000 only
यहाँको नानिबाबुको पढाइ ko lagi तुरुन्तै सम्पर्क गरिहाल्नुस हामिलाइ ......कक्षा 1 देखि 10 सम्म अनुभवी ,बिस्वासिलो र भरपर्दो तपाइले खोजे जस्तै शिक्षक ,शिक्षिका अब तपाइकै घरमा
सम्पर्क नम्बर 982-0677204

गलत सूचना प्रति सजग रहने सम्बन्धि EPS NEPAL ग्वार्कोको सूचना‼️
26/07/2023

गलत सूचना प्रति सजग रहने सम्बन्धि EPS NEPAL ग्वार्कोको सूचना‼️

19/07/2023

दक्षिण कोरियामा तलब बढ्यो ‼️🇰🇷

सन २०२४ को लागि न्यूनतम ज्याला ९८६० वोन कायम भएको छ । हिजो बसेको न्युनतम ज्याला परामर्श समितिको बैठकबाट यो ज्याला तोकिएको हो। तोकिएको तलब अनुसार अब प्रति महिना २०,६०,७४० वन २०९ घण्टाको हुनेछ। २०२३ को भन्दा २.५ प्रतिशत अर्थात प्रतिघण्टा २४० वनले बृध्दि भएको हो। बढेको तलब सन २०२४ को जनवरी १ बाट लागु हुनेछ।

सेप्टेम्बर देखी लागू हुने नियममा कम्पनी परिवर्तन र  कमिटेड सम्बन्धी ‼️🇰🇷१. कम्पनीले बिदेशी कामदार राख्न चाहेकोले 7-14 दि...
06/07/2023

सेप्टेम्बर देखी लागू हुने नियममा कम्पनी परिवर्तन र कमिटेड सम्बन्धी ‼️🇰🇷

१. कम्पनीले बिदेशी कामदार राख्न चाहेकोले 7-14 दिन कोरियन कामदारको लागी छुट्टाएको समय खारेज अबदेखी सिधै बिदेशी कामदारको आवेदन दिन सकिने।
२. पहिलो कम्पनिमा १ बर्ष काम गरेर कम्पनी परिवर्तन गरेको खण्डमा 4 बर्ष 10 महिना पूरा गरेको कामदार १ महिना पछि कोरिया पुनः कमिटेड कामदारको रुपमा प्रवेश गर्न पाउने ।
३. पहिलो कम्पनीमा १ बर्ष काम नगरेको 4 बर्ष 10 महिना काम गरेको कामदार पुन कमिटेड कामदारको रुपमा ६ महिना पछि मात्रै प्रवेश गर्न मिल्ने ।
४. कम्पनी परिवर्तन गरेमा जुन क्षेत्रमा आएको हो सोहो क्षेत्र भित्र मात्रै परिवर्तन गर्न सकिने ।
५. पहिलो कम्पनिमा 2 बर्ष भन्दा बढी काम गरेको कामदारलाई पुनः प्रवेशको झझट नगराउने लगातार बस्ने ब्यबस्था आउदै ।

RBB level 4 syllabus!
23/06/2023

RBB level 4 syllabus!

राष्ट्रिय बाणिज्य बैंकले भारी संख्यामा बिज्ञापन गरेको छ । पर्खाइको घडी सकियो अब तयारीमा जुटौं है ।➡️जम्मा पद सङ्ख्या: ४६...
23/06/2023

राष्ट्रिय बाणिज्य बैंकले भारी संख्यामा बिज्ञापन गरेको छ । पर्खाइको घडी सकियो अब तयारीमा जुटौं है ।
➡️जम्मा पद सङ्ख्या: ४६५
➡️Online दरखास्त फाराम भर्ने मिति :- Online
➡️दरखास्त फाराम सुरु हुने मिति २०८०/०३/१० गतेले २१ दिन (अर्थात् मिति २०८०/०३/३० गते) भित्र र दोब्बर दस्तुर तिरी थप ७ दिन (अर्थात् मिति २०८०२०४०६ गते सम्म ।

18/06/2023

सीप बिल्डिङको भाषा परीक्षा गर्ने तयारि ‼️🇰🇷

दक्षिण कोरियाले सीप बिल्डिङ अर्थात पानी जहाज बनाउने काममा नेपाली श्रमिक लैजाने भएको छ । रोजगार अनुमति प्रणाली इपीएस मार्फत नै दक्षिण कोरियाले सीप बिल्डिङको काममा नेपाली श्रमिक लैजाने तयारी भएको र अबको केही दिनमा नै सूचना जारी हुने कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिनुभयो। अहिले रोस्टरमा नाम भएका ८९२ जनाको छनौट प्रक्रिया भइरहेको छ । अबको केही दिनमा नै थप २५ सय जनाको आवेदन माग हुने निर्देशक कटुवालले बताउनुभयो । यसअघि पनि नेपालीहरू सीप बिल्डिङको काममा नजानु भएको होइन जानुभएको हो। तर यहाँबाट जाने बेलामा नै यो काम पर्छ भन्ने यकिन हुदैन थियो। अब भने छुट्टै क्षेत्रनै तोकेर कोरियाले श्रमिक माग गरेको छ।

सीप बिल्डिङको क्षेत्रमा पनि श्रमिक छनौटको प्रक्रिया अन्य क्षेत्रमा जाने श्रमिकको जस्तै हुनेछ । यसअघि कृषि तथा पशुपालन र उत्पादन क्षेत्रमा श्रमिकहरू इपीएस प्रणालीमार्फत दक्षिण कोरिया गइरहेका छन। इपीएस प्रणालीमार्फत दक्षिण कोरियामा रोजगारीका लागि जाँदा भाषा परीक्षा र सीप परीक्षण दुवैमा पास हुनुपर्छ ।

Address

Bagbazar Kathmandu
Kathmandu
44600

Telephone

+9779769910221

Website

Alerts

Be the first to know and let us send you an email when S.C. Home Tuition Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to S.C. Home Tuition Academy:

Shortcuts

Share