Gyanmandu

Gyanmandu You can boost up your knowledge and skills in general knowledge through this platform. Happy Quizzing.

Census 2078
03/03/2022

Census 2078

02/03/2022

१. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएक.....

26/02/2022
To whom it may concern
26/02/2022

To whom it may concern

12/02/2022

धर्म र संस्कृतिको जानकारी :-
#. वैदिककालमा यज्ञादि गर्दा प्रयोग हुने चिन्ह -->
स्वस्तिक चिन्ह
#. सरस्वतीको प्रतिक ----> षटकोण
#. शालिग्राम ---> विष्णुको अवतार
#. लक्ष्मीको प्रतिक ---> गाई
#. हास्यव्यङ्ग्यको उत्सव ---> गाईजात्रा
#. नेवारको वेलसंग विवाह हुने चलन लाई ---> ईही
#. समुन्द्र मन्थन गर्दा निस्केको विष ---> कालकुट
#. आर्य सभ्यतालाई ---> वैदिक सभ्यता
#. मुस्लिम संवतलाई ----> हिजरी संवत
#. रमजानको अन्तिम पर्व ---> ईद
#. समुन्द्र मन्थन गर्दा निस्केको मणिलाई --->
कौस्तुप मणी
#. हिन्दु र बौद्धका साझा देवता ----> मुक्तिनाथ
#. नयाँ अन्न सेवन गर्ने परम्परागत विधिलाई --->
न्वागि
#. वशन्तपञ्चमी र श्रीपञ्चमीमा पुजा --->
सरस्वतीको
#. आयुर्वेदका प्रवर्तक ---> धन्वन्तरि
#. कुवेरको राजधानी ---> अलकापुरी
#. अर्जुनको छोरा ---> अभिमन्यु
#. अर्जुनको नाति ---> परिक्षित
#. बलराम र श्रीकृष्णको नाता ---> दाजुभाई
#. पाटनको ५ स्तूपाको निर्माण ---> मित्रसेन
#. वरदा र मोक्षदा ----> मञ्जुश्रीको शक्ति
#. वरदा र मोक्षदा लाई ----> लक्ष्मी र सरस्वती
#. रावणका छोरा मेघा नाथको अर्को नाम --->
ईन्द्रजित
#. पुराणमा अनियोजित नारी ----> द्रौपदी र सीता
#. चरक संहिताका लेखक -----> अग्निवेस
#. भरतले १४ बर्ष शासन गरेको ठाउँ ---> नन्दीग्राम
#. बुद्धको मृत्यु पश्चात लेखिएको ग्रन्थ --> मुल
सर्वास्ती विनय
#. भीष्म पितामहको अर्को नाम ---> देवव्रत
#. द्रौपदी हरण गर्ने सिन्धुका राजा ---> जयद्रथ
#. पाण्डवको पक्षमा गई युद्धमा सहभागी ---> युयुत्सु
#. घटोत्कचकी आमा ---> हिडिम्वा
#. ईन्द्रकी आमा ---> वसुन्धरा
#. अत्रि ऋषिकी छोरी ----> अपाला
#. द्रौपदीको दाजु ----> धृष्टधुम्न
#. अश्वत्थामाकी पिता ---> द्रोणाचार्य
#. कौरवका कुल गुरू ----> कृपाचार्य
#. कौरवहरूका मामा ----> शकुनी
#. शकुनी छोरा ----> उलुक
#. स्वर्गका अप्सरा ---> गन्धर्व जातीका
#. मन्दराञ्चल पर्वतलाई समुन्द्र मन्थनमा लैजाने -->
शेषनाग
#. राम वनबासमा बसेको ठाँउ ----> पञ्चवटि
#. नागहरूका देवता ---> वाशुकी नाग
#. श्रीमद भागवत गिता ---> भीष्म पर्वमा पर्ने
#. वेदव्यास लाई ---> कृष्ण द्वैपायन
#. वेदव्यासको बाबुआमा ----> परासर ऋषि र
मत्स्यगन्धा
#. शुक्रचार्यकी पत्नी ---> जयन्ती
=========शेयर गर्नूहोला====== ==

12/02/2022

अत्यन्तै महत्त्वपूर्ण

१. कोशी सम्झौता – सन् १९५४ अप्रिल २५
२. गण्डक सम्झौता – सन् १९५९ डिसेम्बर ४
३. कोत पर्व – वि.सं. १९०३ असोज २
४. भण्डारखाल पर्व – वि.सं. १९०३ कार्तिक १२
५. अलौ पर्व – वि.सं. १९०४ श्रावण
६. थापाथली सन्धि – वि.सं. १९१२
७. गोरखापत्रको प्रकाशन – वि.सं. १९५८ बैशाख २४
८. सती प्रथाको अन्त्य – वि.सं. १९७७ असार २५
९. दासत्व मोचन – वि.सं. १९८१ वैशाख १
१०. सरकारी कामकाज नेपालीमा गर्ने
निर्णय
– वि.सं. २०२१ बैशाख २
११. सिहदरवारमा आगलागी – वि.सं. २०३० असार
२५
१२. ऎतिहासिक जनमत संग्रह – वि.सं. २०३७ बैशाख २०
१३. कमैया मुक्तिको घोषणा – वि.सं. २०५७ साउन २
१४. नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा – वि.सं. २०६३ जेठ २१
१५. हलिया प्रथाको उन्मुलन – वि.सं. २०६५
१६. कालापत्थरमा मन्त्रीपरिषदको बैठक
– वि.सं. २०६६ मंसिर १९
१७. सार्वजनिक स्थलमा धूम्रपान निषेध –
वि.सं. २०६८ साउन २२

Golden Words
11/02/2022

Golden Words

10/02/2022

मकै पर्व

वि.सं. १९७७ मा कौशील अड्डाका सुब्बा कृष्णलाल अधिकारीले 'मकैको खेती' नामक पुस्तक लेखी १,००० प्रति छपाएबापत ९ वर्षको जेल सजाय दिइएको घटना हो। उनका ४५ जना सहयोगीलाई ५/५ वर्ष सजाय भएको थियो। यो पर्व श्री ३ चन्द्रशमशेरको शासनकालमा भएको र पुस्तक छाप्ने पशुपति छापाखानालाई ५० रूपैयाँ जरिवानासमेत भएको थियो।

यो पुस्तकको भुमिकामा कृष्णलालले उल्लेख गरेका 'बेलायति कुकुर्'ले तत्कालिन ब्रिटिस समुदायलाई इंगित गरेको रूपमा हेरियो भने, मकैमा लाग्ने कीराको वर्णनमा रातो टाउके र कालो टाउके किराले क्रमश: चन्द्र र भीम शम्शेरलाई होच्याईएको अर्थमा लिइयो | स्मरण रहोस, चन्द्र शम्शेरले रातो र भीम शम्शेरले कालो फ्रेस क्याप (टोपी) लगाउने गर्दथे |

छापिएका एक हजार प्रति पुस्तकमध्ये ९ सय ९९ प्रति तत्काल जलाई भष्म पारिएको थियो। कुल ९ वर्ष जेल सजाय मध्ये ५ वर्ष हराएको १ प्रति किताबको लागि तोकिएको थियो | सुब्बा कृष्णलालको जेल मै मृत्यु भएकोले उनलाई प्रथम साहित्यिक शहिद पनि भनिन्छ | उनको जन्म रामेछाप जिल्लाको कठजोर भन्ने गाउँमा भएको हो । हाल उनी जन्मेको ठाउँ कठजोरमा उनको घर भग्नावशेषको रूपमा रहेको छ ।

09/02/2022

१. नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात कहिलेदेखि गरेको हो ?  वि.सं. २०७८...

07/02/2022

स्थानीय निर्वाचन
२०७९ बैशाख ३० गते गर्ने सरकारको निर्णय

मुद्दाको सुनुवाइ हुँदै
24/01/2022

मुद्दाको सुनुवाइ हुँदै

Address

Kathmandu

Telephone

+9779847476425

Website

Alerts

Be the first to know and let us send you an email when Gyanmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyanmandu:

Shortcuts

Share

Category