17/08/2026
उमेरहद सम्बन्धमा🙏
लोकसेवा अध्ययनरत विद्यार्थीहरूको पक्षमा एक शब्द पनि नबोल्ने आफ्नो व्यक्तिगत स्वार्थ र व्यवसायका लागि जे पनि गर्न तत्पर रहने र सधैं विद्यार्थीहरुलाई प्रयोग गर्ने केही तत्वहरुले विभिन्न भ्रम हरु छर्न सक्छन सचेत रहनुहोला! अहिले सञ्जालमा चर्चामा रहेको ३२- ३५ उमेर हदको कुरा त्यो मस्यौदामा प्रस्तावित कुराहरु हुन्। अहिलेसम्म अत्यधिक धेरै संशोधन परेको विषय उमेरहदको कुरा हो। ढुक्क रहनुस् उमेरहद पहिलेकै (35-40)कायम हुन्छ ! बिभन्न पदका परीक्षा नजिकिदै छन! आफ्नो परीक्षाको तयारी गर्नुहोला शुभकामना!