Pi Academy: After SEE Bridgecourse

Pi Academy: After SEE Bridgecourse Enroll in Pi Academy's bridge courses: expert guidance shaping brighter futures together. Contact us at : +977 9851198288

10/01/2026

Breaking: परीक्षा बोडले SEE को परीक्षा चैत १९ गतेबाट शुरु गर्ने गरि तयारी गरेको छ ।

कक्षा ११ को रजिस्ट्रेसन फर्म भर्ने समय कार्तिक १६ गतेसम्म ।
28/10/2025

कक्षा ११ को रजिस्ट्रेसन फर्म भर्ने समय कार्तिक १६ गतेसम्म ।

छठ पर्वको हार्दिक शुभकामना 🙏सूर्य देवताको आराधना र कृतज्ञताको यस पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास...
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना 🙏
सूर्य देवताको आराधना र कृतज्ञताको यस पवित्र पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र स्वास्थ्य ल्याओस् ☀️🌊🌾
Pic: NEB Result & News

यस संस्थाकाे संस्थापक तथा पव्लिक रिलेशन अफिसर-  एशियाली सिभिल इन्जिनियरिङ को–अर्डिनेटिङ काउन्सिल (ACECC) द्वारा प्रदान य...
25/10/2025

यस संस्थाकाे संस्थापक तथा पव्लिक रिलेशन अफिसर-
एशियाली सिभिल इन्जिनियरिङ को–अर्डिनेटिङ काउन्सिल (ACECC) द्वारा प्रदान युवा इन्जिनियर प्रोफेसनल एचिभमेन्ट अवार्ड (YEPA) प्राप्त गर्नुभएका ई. सुरज गौतमलाई हार्दिक बधाई एवं शुभकामना 🇳🇵🏅।
उक्त प्रतिष्ठित अवार्ड CECAR10 सम्मेलनका क्रममा प्रदान गरिएको हो, जहाँ एशियाका प्रमुख इन्जिनियरिङ संस्थाहरूको सहभागिता रहेको थियो।

कक्षा ११ का लागि महात्मा गान्धी छात्रवृत्ति योजना रस्नातक कोर्षका लागि स्वर्ण जयन्ती छात्रवृत्ति योजना ।
24/10/2025

कक्षा ११ का लागि महात्मा गान्धी छात्रवृत्ति योजना र
स्नातक कोर्षका लागि स्वर्ण जयन्ती छात्रवृत्ति योजना ।

🌟 What a Dramatic Victory for Nepal! 🇳🇵🔥Our heroes have done it again — pure passion, power, and pride on the field! 👏💪C...
12/10/2025

🌟 What a Dramatic Victory for Nepal! 🇳🇵🔥

Our heroes have done it again — pure passion, power, and pride on the field! 👏💪
Congratulations, Team Nepal! 👏👏💖

कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई भारतीय दूतावास मार्फत प्रदान गरिने छात्रवृत्ति सम्बन्धी सूचना !
12/10/2025

कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुलाई भारतीय दूतावास मार्फत प्रदान गरिने छात्रवृत्ति सम्बन्धी सूचना !

📢 सानिमा बैंक छात्रवृत्ति घोषणा!शिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई लक्षित गर्दै सानिमा बैंकले छात्रवृत्ति कार्यक्रम सुरु...
16/09/2025

📢 सानिमा बैंक छात्रवृत्ति घोषणा!
शिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई लक्षित गर्दै सानिमा बैंकले छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ।
पूरा सूचना : https://www.financialnotices.com/44517.htm?app=1




04/08/2025
22/07/2025

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको पहिलो मनोन...

Address

Maitighar Mandala
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Pi Academy: After SEE Bridgecourse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Pi Academy: After SEE Bridgecourse:

Shortcuts

Share

Category