14/11/2025
धन्यवाद ज्ञापन
आदरणीय प्राचार्य बलदेव सिह धामी ज्यू, तथा सम्पूर्ण विद्यालय परिवार,
Sampal Secondary school .
Byans -4 Sunsera, Darchula
६ दिनसम्म सञ्चालन भएको हस्तलेखन तालिम सफलतापूर्वक सम्पन्न गर्नका लागि तपाईंहरूको अमूल्य सहयोग, सक्रिय सहभागिता र समर्पणप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ ।
यस तालिमले विद्यार्थीहरूमा राम्रो लेखाइको महत्त्व बुझाउन र व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ। विद्यालयको सकारात्मक वातावरण, व्यवस्थापन र सबैको समन्वयबिना यस्तो प्रभावकारी तालिम सम्भव हुने थिएन।
भविष्यमा पनि यस्तै प्रकारका शैक्षिक गतिविधिहरूमा निरन्तर साथ र समर्थन रहने विश्वासका साथ पुनः एकपटक तपाईंहरू सबैप्रति आभार प्रकट गर्दछु।
धन्यबाद!
Education Center.
Kathmandu -32, Koteshwor