good news ❤️❤️
Manufacturing तर्फ भाषा परीक्षा उत्तीर्ण हुनुभएका ६,०७४ जना मध्ये ५,९४८ जना Skill Test मा सहभागी हुनुभएकोमा ३,५१७ जना Skill Test मा उत्तीर्ण हुनुभएको छ।
उत्तीर्ण हुनुहुने सम्पुर्णमा धेरै धेरै बधाई तथा सफलताको शुभकामना ❤️ 🎉
S.P Korean Institute
NAMASKAR
16/03/2026
ans
16/03/2026
Root Industry को तालिम प्रयोजनको लागि आवेदन फाराम भर्ने सम्बन्धी जरुरी सूचना ।
ans ??
16/03/2026
good morning ❤️❤️
15/03/2026
ans ?
HRD Korea ले आफ्नो वेबसाइटमा Agriculture & Livestock तर्फ परीक्षा तालिका अपडेट गरेको छ। परीक्षा यहि February बाट सञ्चालन हुने तालिका देखिन्छ। यद्यपि परीक्षा कहिलेदेखि कहिलेसम्म सञ्चालन हुने भनी उल्लेख गरेको भने छैन। तर आफ्नो व्यक्तिगत परीक्षा मिति हेर्न भने सकिनेछ। परीक्षा मिति यसप्रकार हेर्नुहोस्;
कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2025 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।
यदि माथि उल्लेखित प्रक्रिया अनुसार नाम देखिएन भने पुन:
कमेन्टमा राखिएको लिङ्कमा जानुहोस्>Nation मा Nepal Select गर्नुहोस्>Year मा 2026 Select गर्नुहोस्>The 4th recruitment of the Point System in Nepal_Agriculture and Livestock(2) मा जानुहोस्>Receipt No. मा आफ्नो Registration Number को C पछाडिको ८ अङ्क राखेर Search गर्नुहोस्।
नोट: परीक्षाको अन्तिम तालिका इपिएस शाखा ग्वार्कोद्वारा प्रकाशित हुनेछ। इपिएस शाखा ग्वार्कोद्वारा तालिका प्रकाशन भएपछि मात्र अन्तिम तालिका मान्न सकिनेछ।
04/08/2025
ईपीएसको परीक्षा फाराम भर्ने सम्बन्धी ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ ‼️🇰🇷
✅️ परीक्षा खुल्ने क्षेत्र र कोटा :
Manufacturing: 3,500,
Agriculture & Livestock: 1,800
✅️ एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने।
✅️ आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म।
✅️ परीक्षा तालिका पछि प्रकाशन गरिने।
03/08/2025
तयारि भब्य गरौ ।
26/07/2025
exam को लागि 👎️👎️👎️👎️👎️👎️
https://youtu.be/cWSVWmrTKMk?si=4aCl7Ad4tfjtQ30e
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
44600