Lokesewa aayog tayari लोकसेवा आयोग तयारी

  • Home
  • Nepal
  • Kathmandu
  • Lokesewa aayog tayari लोकसेवा आयोग तयारी

Lokesewa aayog tayari लोकसेवा आयोग तयारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lokesewa aayog tayari लोकसेवा आयोग तयारी, Education, Kathmandu.

लेखन सिपलाइ छुरा बनाउनको लागि रामवाण साबित उपयोगी बुँदाहरु,,,,,,,,, यस्तै महत्वपूर्ण जानकारीको लागि यो पेज फलो गर्नुहोला...
05/12/2025

लेखन सिपलाइ छुरा बनाउनको लागि रामवाण साबित उपयोगी बुँदाहरु,,,,,,,,, यस्तै महत्वपूर्ण जानकारीको लागि यो पेज फलो गर्नुहोला। 🙏❤️

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️✧वि.स. 𝟐𝟎𝟖𝟐 मंसिर 𝟏𝟕 गते।
03/12/2025

आजको गोरखापत्रको लोकसेवा सामग्री... पढ्नुहोस् है 🙏❣️
✧वि.स. 𝟐𝟎𝟖𝟐 मंसिर 𝟏𝟕 गते।

02/12/2025

Currentaffairs Update: गोरखापत्र अब ४६ भाषामा ................................................................................
✔️४६ औं भाषा कुलुङ्ग राई (बि.सं २०८२ मंसिर १६ गते)
✔️पछिल्लो थप भएको मातृभाषाः कुलुङ्ग राई
✔️अब गोरखापत्र दैनिकबाट समाचार प्रकाशन हुने मातृभाषा सङ्ख्या ४६ वटा, यो भन्दा पहिले ४५ भाषामा प्रकाशन हुन्थ्यो !
✔️४५ औ भाषा बाम्बुले राई थियो (बि.सं २०८१ पुष ११)

28/11/2025

तपाईँहरुले यसरी निम्न माध्यमिक लाइसेन्सको प्रवेशपत्र पेन्ट गर्न सक्नुहुनेछ

License नि.मा. बि. 😱😱😱🕉️:- परीक्षा केन्द्र कहाँ पर्यो त ? एकैदिन प्रबेश पत्रको सूचना र केन्द्र निर्धारण ।
27/11/2025

License नि.मा. बि. 😱😱😱🕉️:- परीक्षा केन्द्र कहाँ पर्यो त ?
एकैदिन प्रबेश पत्रको सूचना र केन्द्र निर्धारण ।

अब मान्छे १२० देखि १५० वर्ष सम्म बाच्न सक्ने 😯😯चिनियाँ वैज्ञानिकहरुले डेढ सय वर्षसम्म बाँच्ने औषधी पत्ता लगाएका छन् । अं...
27/11/2025

अब मान्छे १२० देखि १५० वर्ष सम्म बाच्न सक्ने 😯😯

चिनियाँ वैज्ञानिकहरुले डेढ सय वर्षसम्म बाँच्ने औषधी पत्ता लगाएका छन् । अंगुरको बियाँमा पाइने ‘पिसिसी १’ नामक रसायनबाट बनेको औषधीले शरीरमा विकास हुने ‘बुढ्यौली’ कोषहरूलाई नष्ट गर्ने बताइएको छ । मुसामा गरिएको प्रारम्भिक परीक्षणले मुसाको आयु बढेको र मुसा स्वस्थ देखिएको चिनियाँ संचारमाध्ययमले जनाएका छन् । यो औषधिको सफल परीक्षणले मानव आयु १२० देखि १५० वर्षसम्म बढाउन सकिने वैज्ञानिकको विश्वास छ ।

comment below
27/11/2025

comment below

खरिदार वा सोसरहको परीक्षाका पूराना प्रश्नपत्र अभ्यास गर्नुस है
27/11/2025

खरिदार वा सोसरहको परीक्षाका पूराना प्रश्नपत्र अभ्यास गर्नुस है

मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई महिनाको २ हजार रूपैयाँ बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।
27/11/2025

मधेस प्रदेश सरकारले स्नातक उत्तीर्ण बेरोजगार युवालाई महिनाको २ हजार रूपैयाँ बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।

बागमती प्रदेश ,सहायक पाचौं२०७७, २०७८ र २०७९ बिज्ञापन द्वितीय र तृतीय प्रश्न पत्रहरु ।
27/11/2025

बागमती प्रदेश ,सहायक पाचौं
२०७७, २०७८ र २०७९ बिज्ञापन
द्वितीय र तृतीय प्रश्न पत्रहरु ।

27/11/2025

Big shout out to my newest top fans! Fuchay Kto

महत्वपूर्ण समसामयिक जानकारी।।🙏❣️
27/11/2025

महत्वपूर्ण समसामयिक जानकारी।।🙏❣️

Address

Kathmandu
12345

Telephone

+9779862193030

Website

Alerts

Be the first to know and let us send you an email when Lokesewa aayog tayari लोकसेवा आयोग तयारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lokesewa aayog tayari लोकसेवा आयोग तयारी:

Shortcuts

Share

Category