Global Academy For Technical Education - GATE

Global Academy For Technical Education - GATE Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global Academy For Technical Education - GATE, Educational Research Center, Baghbazar, Kathmandu.

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाश...
23/07/2026

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को आ.प्र.,खुला तथा समावेशी तर्फको लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सूचना !!!

सर्बाधिक रुचाइएको राजपत्रांकित तृतीय श्रेणी/अधिकृत सातौं तह, प्राबिधिक सेवा (इञ्जिनियरिङ्ग, कृषि, वन, विविध सेवा) को लाग...
19/07/2026

सर्बाधिक रुचाइएको राजपत्रांकित तृतीय श्रेणी/अधिकृत सातौं तह, प्राबिधिक सेवा (इञ्जिनियरिङ्ग, कृषि, वन, विविध सेवा) को लागि पुस्तक "प्राबिधिक General Awareness & Reasoning Test "(First paper -First part in English Medium) परिमार्जित छैटौ संस्करण (6th Revised Edition) १६ औ योजना, बजेट आ. ब. २०८३/८४, आर्थिक सर्बेक्षण -२०८२/८३, सहित समाबेश भएको किताब बजारमा उपलब्ध भैसकेको जानकारी गराऊदछौ। किताब सिमित प्रति भएकोले आफ्नो प्रति सुरक्षित गर्नुहोला।।
लक्ष्मण पुस्तक भण्डार, बागबज़ार: ९८४१३७६८०६
न्यु लुम्बिनी बुक भण्डार, माइतिघर: ९८५११६६६९४
नेसनल बुक सेन्टर, घन्टाघर/भोटाहिटी :९८०१८३१२००
आयुष बुक भण्डार, बागबज़ार: ०१५३१३१०५, ९८४१८४७८८६
दुर्गा पुस्तक भण्डार, न्यु प्लाजा: ९८५६०३०५६१
समृद्दी बुक भण्डार, पुतलीसडक : ९८५१००३२५७
एभेरेस्ट बुकभण्डार, पुतलीसडक : ०१५३३३२३७
स्वर्गद्वारी बुक पुतलीसडक: ९८४३२९७०३४
पैरवी बुक हाउस: न्यु प्लाजा :०१४५३०८२३
अनलाइन डेलिभरीको लागि : किताब सेवा: ९८५१०८६६१२

सर्बाधिक रुचाइएको राजपत्रांकित तृतीय श्रेणी/अधिकृत सातौं तह, प्राबिधिक सेवा (इञ्जिनियरिङ्ग, कृषि, वन, विविध सेवा) को लाग...
12/07/2026

सर्बाधिक रुचाइएको राजपत्रांकित तृतीय श्रेणी/अधिकृत सातौं तह, प्राबिधिक सेवा (इञ्जिनियरिङ्ग, कृषि, वन, विविध सेवा) को लागि पुस्तक "प्राबिधिक General Awareness & Reasoning Test "(First paper -First part in English Medium) परिमार्जित छैटौ संस्करण (6th Revised Edition) १६ औ योजना, बजेट आ. ब. २०८३/८४, आर्थिक सर्बेक्षण -२०८२/८३, सहित समाबेश भएको किताब बजारमा आउदो बिहिबारसम्ममा उपलब्ध हुने जानकारी गराऊदछौ। किताब सिमित प्रति हुने भएकोले आफ्नो प्रति सुरक्षित गर्नुहोला।।
लक्ष्मण पुस्तक भण्डार, बागबज़ार: ९८४१३७६८०६
न्यु लुम्बिनी बुक भण्डार, माइतिघर: ९८५११६६६९४
नेसनल बुक सेन्टर, घन्टाघर/भोटाहिटी :९८०१८३१२००
आयुष बुक भण्डार, बागबज़ार: ०१५३१३१०५, ९८४१८४७८८६
दुर्गा पुस्तक भण्डार, न्यु प्लाजा: ९८५६०३०५६१
समृद्दी बुक भण्डार, पुतलीसडक : ९८५१००३२५७
एभेरेस्ट बुकभण्डार, पुतलीसडक : ०१५३३३२३७
स्वर्गद्वारी बुक पुतलीसडक: ९८४३२९७०३४
पैरवी बुक हाउस: न्यु प्लाजा :०१४५३०८२३
अनलाइन डेलिभरीको लागि : किताब सेवा: ९८५१०८६६१२ See less

लोक सेवा आयोग, (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर उप...
11/07/2026

लोक सेवा आयोग, (खुला तथा समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन, हाइड्रोपावर उपसमूह, रा.प.तृतीय श्रेणी, इञ्जिनियर पदमा सिफारिस हुनु भएकोमा सम्पूर्णलाई हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना!!!

परिमार्जित पाठ्यक्रम अनुसार तयार पारिएको नेपाल टेलिकम, प्राविधिक, सातौं, इन्जिनियर पदको खुल्ला प्रतियोगितात्मक लिखित परी...
29/06/2026

परिमार्जित पाठ्यक्रम अनुसार तयार पारिएको नेपाल टेलिकम, प्राविधिक, सातौं, इन्जिनियर पदको खुल्ला प्रतियोगितात्मक लिखित परीक्षाको लागि पुरानो प्रस्नोत्तर सहित "General Awareness, Mathematics & Statistics "(First paper)" तेश्रो संस्करण (3rd Edition) किताब बजारमा आउदो शुक्रबारसम्ममा उपलब्ध हुने जानकारी गराऊदछौ । किताब सिमित प्रति हुने भएकोले आफ्नो प्रति सुरक्षित गर्नुहोला।।
नोट: लिखित परीक्षाको निम्ति आवश्यक पर्ने पछिल्लो अपडेटको लागि Facebook/WhatsApp/Telegram बाट हामीसग जोडिन सक्नु हुन्छ।।। WhatsApp/Telegram: 9851124686
किताब आवश्यक परेमा तलको ठेगानामा सम्पर्क राख्नुहोला !!!
लक्ष्मण बुक भण्डार, बागबज़ार: ९८४१३७६८०६
नेसनल बुक सेन्टर, घन्टाघर/भोटाहिटी: ९८०१८३१२००
न्यु लुम्बिनी बुक भण्डार, माइतिघर: ९८५११६६६९४
समृद्दी बुक, पुतलीसडक: ९८५१००३२५७
एभेरेस्ट बुक भण्डार, शंकरदेव कलेज नजिक: ०१५३३३२३७
दुर्गा बुक सेन्टर, न्यु प्लाजा: ९८५६०३०५६१
स्वर्गद्वारी बुक, पुतलीसडक: ९८४३२९७०३४
पैरवी बुक हाउस, न्यु प्लाजा: ०१४५३०८२३
अनलाइन डेलिभरीको लागि: किताब सेवा: ९८५१०८६६१२ See less

नमुना सेट-१२ (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)  लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्ष...
06/06/2026

नमुना सेट-१२ (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)
लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्षा, विविध सेवा, राजपत्र अनंकित प्रथम/द्वितिय श्रेणीका पदहरुको खुला प्रतियोगितात्मक परीक्षाको नमुना सेट-१२
#सेयर गरि आफ़ुसँगै सुरक्षित राख्नुहोला !!!
नोट: प्रश्नोत्तर सम्बन्धी कुनै त्रुटी देखिएमा WhatsApp/Telegram: 9851124686 मार्फत comment/inform गर्नुहोला ।।।
साथै लोक सेवा तयारी कक्षाहरु, किताब, नमुना परीक्षा, प्रश्नपत्र आदि सम्बन्धी कुनै पनि जिज्ञासा भए हामिलाई सिधा (WhatsApp/Telegram: 9851124686) मार्फत सम्पर्क गर्नुहोला।।। See less See less See less

नमुना सेट-११ (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)  लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्ष...
30/05/2026

नमुना सेट-११ (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)
लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्षा, विविध सेवा, राजपत्र अनंकित प्रथम/द्वितिय श्रेणीका पदहरुको खुला प्रतियोगितात्मक परीक्षाको नमुना सेट-११
#सेयर गरि आफ़ुसँगै सुरक्षित राख्नुहोला !!!
नोट: प्रश्नोत्तर सम्बन्धी कुनै त्रुटी देखिएमा WhatsApp/Telegram: 9851124686 मार्फत comment/inform गर्नुहोला ।।।
साथै लोक सेवा तयारी कक्षाहरु, किताब, नमुना परीक्षा, प्रश्नपत्र आदि सम्बन्धी कुनै पनि जिज्ञासा भए हामिलाई सिधा (WhatsApp/Telegram: 9851124686) मार्फत सम्पर्क गर्नुहोला।।। See less See less

नेपालको  आर्थिक परिदृश्य (Economic Outlook) -२०८२/८३ तथ्य चित्र (Infographic)
27/05/2026

नेपालको आर्थिक परिदृश्य (Economic Outlook) -२०८२/८३
तथ्य चित्र (Infographic)

नेपालको आर्थिक परिदृश्य (Economic Outlook) -२०८२/८३https://giwmscdnone.gov.np/media/pdf_upload/Economic%20Survey%202082%...
27/05/2026

नेपालको आर्थिक परिदृश्य (Economic Outlook) -२०८२/८३
https://giwmscdnone.gov.np/media/pdf_upload/Economic%20Survey%202082%2083%20(1)_cimkjjb.pdf

नमुना सेट-१० (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)  लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्ष...
23/05/2026

नमुना सेट-१० (सामान्य ज्ञान र सार्बजनिक ब्यबस्थापन खण्ड)
लोक सेवा आयोग, नेपाल इञ्जिनियरिङ्ग, वन, कृषि, स्वास्थ्य, शिक्षा, विविध सेवा, राजपत्र अनंकित प्रथम/द्वितिय श्रेणीका पदहरुको खुला प्रतियोगितात्मक परीक्षाको नमुना सेट-१०
#सेयर गरि आफ़ुसँगै सुरक्षित राख्नुहोला !!!
नोट: प्रश्नोत्तर सम्बन्धी कुनै त्रुटी देखिएमा WhatsApp/Telegram: 9851124686 मार्फत comment/inform गर्नुहोला ।।।
साथै लोक सेवा तयारी कक्षाहरु, किताब, नमुना परीक्षा, प्रश्नपत्र आदि सम्बन्धी कुनै पनि जिज्ञासा भए हामिलाई सिधा (WhatsApp/Telegram: 9851124686) मार्फत सम्पर्क गर्नुहोला।।। See less

Address

Baghbazar
Kathmandu

Telephone

9851124686

Website

Alerts

Be the first to know and let us send you an email when Global Academy For Technical Education - GATE posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Global Academy For Technical Education - GATE:

Shortcuts

Share