Somang Korean BHASA

Somang Korean BHASA Somang Korean BHASA

23/12/2024

Eps-topik को नयाँ किताब !
पाठ १ - 자기소개

जानकारी !!! कोरियामा लामो समयदेखि बसिरहेका भिसा बिहिन व्यक्तिहरूका बच्चाहरू, जो यहाँ ७ वर्ष पुगेर विद्यालय जान योग्य भएक...
23/12/2024

जानकारी !!!

कोरियामा लामो समयदेखि बसिरहेका भिसा बिहिन व्यक्तिहरूका बच्चाहरू, जो यहाँ ७ वर्ष पुगेर विद्यालय जान योग्य भएका छन्, उनीहरूलाई D-4 भिसा प्रदान गरिनेछ। साथै, तिनीहरूका बाबु-आमालाई G-1 भिसा प्रदान गरिने व्यवस्था गरिएको छ, जसको लागि आवेदन मार्च ३१ सम्म गर्न सकिनेछ।

22/12/2024

Eps new book review 2024/25

22/12/2024

Eps को नयाँ किताबबाट ....
Mastering Hanguel I (한글 익히기 I)

22/12/2024

Eps new book ko review

05/08/2024

Basnet Umesh sir baata

असफल त हुँदै होइन HRD Korea ले लिएको कोरियन भाषा दक्षता परिक्षामा १०० मा ९२.५ ल्याउनु पनि असफलता हो र ? प्रतिस्पर्धा उच्च भएर सिमित कोटामा नसमेटिएको मात्र हो , यसलाई हार नसम्झिनु, यस्ता उतार चढाव त जिवनमा आइरहन्छन् मात्र आफ्नो गन्तव्य सम्म पुग्न र सपना साकार पार्न अझै थप तपस्या गर्नुपर्नेछ, दिन-रात नभनि, भोक-प्यास नसम्झि गरेको मेहेनत लाई थप निखार लेराएर एक दिन सफलताको सिंढी चढ्नु छ मेरो सहयोग र सदासयता निरन्तर रहनेछ, साथै यो अग्नि परिक्षामा छनाैट हुने सम्पुर्ण प्रियजनहरुमा हार्दिक बधाई तथा आगामि प्रकृयाको लागि शुभकामना

09/04/2024

उत्पादन क्षेत्रको पहिलो चरणको नतिजा प्रकाशित ❗️

HRD korea ले आफ्नो Website मा उत्पादन क्षेत्र तर्फको पहिलो चरणको परिक्षाको पासर लिस्ट अपडेट गरेको छ। जसअनुसार जम्मा ६ हजार ३ सय २१ जना परिक्षार्थी पास हुनुभएको छ। PDF file ईपिएस द्वारा पुनः प्रकाशित हुनेछ। रिजल्ट HRD कोरियाको website मा हेर्नसक्नुहुनेछ ।

परिक्षामा उतिर्ण हुनुहुने सम्पुर्ण परिक्षार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना । 🙏
Cutline-37

19/02/2024

आज फेब्रुअरी 19 तारिख देखि सुरु भैरहेको कोरियन भाषा परिक्षा(EPS_TOPIK, Manufacture) भाषा परिक्षामा सहभागि हुने सम्पूर्ण परिक्षार्थी साथीहरुमा सफलताको हार्दिक शुभकामना ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Somang Korean BHASA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share