29/03/2021
Central Campus For The Deaf Naxal,Kathmandu
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Central Campus For The Deaf Naxal,Kathmandu, High School, Kathmandu, Naxal, Kathmandu.
29/03/2021
सूचना
त्रिभुवन विश्व विद्यालयले शिक्षा शास्त्र संकायमा बार्षिक प्रणाली अनुसार शैक्षिक बर्ष २०७७/२०७८ का लागि स्नातक तह वि. एड्. प्रथम वर्षमा विद्यार्थी भर्नाकाे लागि निर्देशनात्मक सूचना गरे अनुसार केन्द्रीय बहिरा क्याम्पसमा पनि भर्ना कार्यक्रम निम्नानुसार हुने भएकाले सम्बन्धित सबैकाे जानकारीका लागि याे सूचना गरिएकाे छ ।
* भर्ना फारम वितरण
२०७७ माघ २३ गतेदेखि
* प्रवेश परीक्षा
२०७७ फागुन २३ गते
* भर्ना हुने अन्तिम मिति
२०७७ फागुन २६ गतेसम्म
* कक्षा सन्चालन
२०७७ फागुन २८ गतेदेखि
* भर्ना हुँदा पेस गर्नु पर्ने डकुमेण्ट
- कक्षा१२ उत्तीर्ण गरेका प्रमाण
पत्रहरू,नागरिकता र अपाङ्गता
का प्रमाणपत्रका फाेटाेकपी,
फाेटाे ३ प्रति, माईग्रेसन
सर्टिफिकेटकाे सक्कल प्रति ।
24/11/2018
Notice !!!
24/09/2018
international day of sign language
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Kathmandu, Naxal
Kathmandu
44616