Sigma College

Sigma College

Share

Quality education at reasonable fee.

09/02/2026

चौथो वर्षको फारम भर्ने समय सकिन लागेकोले समयमा आइ फारम भर्नको लागि पुन सुचित गरिन्छ । सबै बिध्यार्थी भाइ बहिनिहरुले समयमा फारम भर्नुहोला ।

22/01/2026
28/12/2025

सम्बन्धित सबैलाइ जानकारिको लागि

23/12/2025

सम्बन्धित सबैको जानकारिको लागि

17/12/2025

सिग्मा कलेजमा स्नातक तह बि बि एस तथा बि ए तेर्सो वर्षमा अध्ययन गरि उक्त तहको वार्षिक परिक्षामा सम्मिलित हुन पर्ने नियमित तथा आंशिक सम्पुर्ण बिध्यार्थिहरुले यहि पौष २५ गते भित्र कलेजमा सम्पर्क गरि परीक्षा आवेदन फारम भर्नको लागि सुचित गरिन्छ । प्रशासन

05/09/2025

सम्बन्धित सबैलाइ जानकारि

25/07/2025

स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्र निम्नानुसार रहेको कुरा सम्बन्धित सबैलाइ जानकारी गराइन्छ । - सिग्मा कलेज प्रशासन

23/06/2025

सम्बन्धित सबैलाइ सुचित गरिन्छ ।

17/06/2025

यहि असार ०५ गतेबाट सुरु हुने स्नातक तह तेस्रो वर्षको परिक्षाको परिक्षाकेन्द्र निम्नानुसार रहेको कुरा सरोकारवाला सम्पुर्णलाइ सुचित गरिन्छ ।

12/06/2025

कक्षा ११ को फाइनल परिक्षामा सफल हुने सम्पुर्ण भाइबहिनिहरु लाई बधाइ तथा अन्य भाइबहिनिहरुको पुन परीक्षा असार २ गतेबाट हुने हुनाले कलेजमा सम्पर्क गर्नहुन सुचित गरिन्छ । प्रशासन

17/05/2025

चौथो वर्षको परीक्षा केन्द्र निमानुसार रहेको कुरा सम्बन्धित सबैलाइ सुचित गरिन्छ ।

Photos from Sigma College's post 29/11/2024

Educational tour to mustang
Day 2 destination Marpha

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Sorhakhutte
Kathmandu
00977

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00