NEA Target for Electrical

NEA Target for Electrical मेहनत, निरन्तर प्रयास र आत्मविश्वासले अगाडि बढेमा सफलता मिल्ने रहेछ ।" ❤️🙏
(3)

सार्वजनिक संस्थान/प्राधिकरण/बोर्ड/निगम/समितिको तलब वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा 🙏
19/08/2026

सार्वजनिक संस्थान/प्राधिकरण/बोर्ड/निगम/समितिको तलब वृद्धि तथा प्रोत्साहन भत्ता सम्बन्धमा 🙏

 #ने.वि.प्रा. मा २०८३ माघ महिनामा अवकाश हुने कर्मचारीहरुको नामावली !!Nepal Electricity Authority
19/08/2026

#ने.वि.प्रा. मा २०८३ माघ महिनामा अवकाश हुने कर्मचारीहरुको नामावली !!
Nepal Electricity Authority

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।2083/05/03
19/08/2026

आजको गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोक सेवा सामग्री।
2083/05/03

 #नेपाल विद्युत प्राधिकरणले वार्षिक प्रतिवेदन २०२५/२०२६ सार्वजनिक गरेको छ,  तल दिएको लिंकमा हेर्नु होला ।https://nea.org...
18/08/2026

#नेपाल विद्युत प्राधिकरणले वार्षिक प्रतिवेदन २०२५/२०२६ सार्वजनिक गरेको छ, तल दिएको लिंकमा हेर्नु होला �https://nea.org.np/uploads/shares/td_tender/A%20Year%20In%20Review%20Annual%20Report%202025_2026_compressed.pdf
Nepal Electricity Authority

WIT  Nepal का सञ्चालक बिगत लामो समय देखि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै आउनुभएका परिस्थिति अनुसार विद्यार्थीहर...
18/08/2026

WIT Nepal का सञ्चालक बिगत लामो समय देखि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्दै आउनुभएका परिस्थिति अनुसार विद्यार्थीहरुलाई सेवा दिदै आउनुभएका प्रिय Prem Regmi सरलाइ जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु 🎂🎁🙏🙏

 #नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहको  केही  झलकहरु ❤️🙏  Nepal Electricity Authority
17/08/2026

#नेपाल विद्युत प्राधिकरण ४१औँ वार्षिकोत्सव समारोहको केही झलकहरु ❤️🙏

Nepal Electricity Authority

 #नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सवको उपलक्ष्यमा  #कार्यकारी_निर्देशकद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८३ ❤...
17/08/2026

#नेपाल विद्युत प्राधिकरणको ४१औं वार्षिकोत्सवको उपलक्ष्यमा #कार्यकारी_निर्देशकद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन, २०८३ ❤️🙏
Nepal Electricity Authority

17/08/2026

आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणका विद्युत ग्राहकको सङ्ख्या ५९ लाख २७ हजार पुगेको छ।

17/08/2026

ने.वि.प्रा.को प्रतिवेदन अनुसार आर्थिक वर्षको विद्युत चुहावट १२.१६ प्रतिशतमा कायम रहेको।

17/08/2026

ने.वि.प्रा.को प्रतिवेदन अनुसार नेपालको कुल जडित विद्युत उत्पादन क्षमता ४,१२० मेगावाट पुगेको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NEA Target for Electrical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to NEA Target for Electrical:

Shortcuts

Share