21/07/2026
2026
📢 कोरिया जान चाहनेका लागि खुसीको खबर! 🇰🇷
EPS-TOPIK 2026 (पहिलो चरण) आवेदन खुल्यो।
ई.पी.एस. कोरिया शाखा, ग्वार्को, ललितपुरले सन् २०२६ को पहिलो चरणको Korean Language Test (EPS-TOPIK) का लागि आवेदन खुला गरेको छ।
🗓️ आवेदन अवधि:
२०८३/०४/११ देखि २०८३/०४/१७ सम्म
🌐 अनलाइन आवेदन:
https://eoers.epsnepal.gov.np
⚠️ महत्त्वपूर्ण सूचना:
कोरियन भाषा परीक्षा (EPS-TOPIK) उत्तीर्ण गर्नु मात्र दक्षिण कोरियामा रोजगारीको सुनिश्चितता होइन। अन्तिम छनोट EPS को आधिकारिक प्रक्रियाअनुसार हुनेछ।
📌 थप जानकारी:
https://epsnepal.gov.np