17/08/2026
नाग पूजा | नागपञ्चमी २०८३ 🐍🙏
चाणक्य पाठशालामा आज नागपञ्चमीको अवसरमा नाग पूजा सम्पन्न गरियो। धार्मिक आस्था, परम्परा र संस्कृतिको संरक्षणसँगै कलेज परिसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गरिएको छ। 🙏🌿
जय नाग देवता! 🐍🙏