12/05/2025
कोशी प्रदेश का युवा जनशक्ति लक्षित शाखा अधिकृत (संघ- प्रदेश ) स्तरीय र व्वस्थित कक्षा कार्यक्रम- 2082 नाम दर्ता link https://docs.google.com/forms/d/e/1FAIpQLSf_wK6fkT2WcWlUELgz0qQ80bACg2ZP14daiiaNn2LzSExlMg/viewform?usp=header
नोट: कक्षा कार्यक्रम सेवामुलक संस्था: "शैक्षिक विकास तथा युवा रोजगार फाउण्डेशन "वाट हुने छ। अन्य प्रदेश को लागि पनि यस्तै कार्यक्रम दिईनेछ।
=धेरै युवा हरुको वेरोजगारी अवस्था को तयारी लाई साथ दिने उदेश्यले सर्वसुलभ शुल्क मा स्तरीय कक्षा सेवा दिने संस्थाको उदेश्य छ।
= कोटा पुर्ण गर्न कोशि प्रदेश का सवै जिल्ला र स्थानिय तह हरु सम्म share गरिदिनु होला।
सम्पर्क & whatasapp: 9861106410/ 9849474008
नया पन को विशेषता अझै उत्कृष्ठ कक्षा संचालन गरि कोशि प्रदेश का युवाहरु लाई विस्वास दिलाउने छौ ।