14/07/2026
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!! -2083
स्कुल छुट्यो? पढाइ छोड्नु भयो?
"अब पनि सम्भावना छ—फेरि सुरू गर्न सकिन्छ।"
"पढ्ने र सिक्ने कुरा कहिल्यै ढिला हुँदैन "😍😍
📚 विकल्पीय शिक्षा प्रणाली: पढाइ छुटेका र छोडेका विद्यार्थीहरूका लागि
✨पढौं, सफल बनौं!
हाम्रो सुविधाहरू👇
👉यस स्कुलबाट कक्षा ८ पास गरेपछि कक्षा ९ नपदी सिधै कक्षा 10(SEE) मा पढ्न पाइने ।
👉कक्षा ५/६ पास/ फेल गरेका बिद्यार्थीहरुले सिधै कक्षा ८ मा पढ्न पाउने ।
👉अङ्ग्रेजी र नेपाली दुबै माध्यममा पढाई हुने ।
👉 प्रत्येक हप्ता परीक्षाको ब्यवस्था ।
👉कमजोर विद्यार्थीहरुको लागि विशेष अतिरिक्त कक्षाको व्यवस्था समेत गरिएको छ ।
👉 प्रौढ शिक्षाको पनि व्यवस्था छ ।
#सम्पर्क : 01-5910975, 9827706634
चाबहिल, काठमाडौं( KL-tower नजिकै)