Raise Academy

Raise Academy Upgrade Your Knowledge with Raise acadmy .We provide the Class of Competitive exam,Bridge Courses,Job oriented skills ,And Formal Education

✅नेपाल राष्ट्र बैंकमा Job Vacancy खुलेको छ  । ❣️✅नेपाल राष्ट्र बैंकको तयारी कक्षा केही दिन मा हाम्रो youtube च्यानल बाट ...
02/09/2022

✅नेपाल राष्ट्र बैंकमा Job Vacancy खुलेको छ । ❣️
✅नेपाल राष्ट्र बैंकको तयारी कक्षा केही दिन मा हाम्रो youtube च्यानल बाट संचालन हुने छ
--------------------------------------------------------------
-पद संख्या
---------------------------------------------------
१) सहायक निर्देशक (प्रशासन) १८
२) सहायक निर्देशक (प्राविधिक) १
३) सहायक द्वितिय (प्रशासन) २४
-----------------------------------------------------
जम्मा ४३
-----------------------------------------------------
*परीक्षा केन्द्र : काठमांडौ
*दरखास्त बुझाउने मितिः २०७९ भदौ १७ गतेदेखि २०७९ असोज ६ गतेसम्म
*दोब्बर दस्तुर: २०७९ असोज १३ गतेसम्म
--------------------------------------------

Apply Online: https://jobs.nrb.org.np/open

02/09/2022

"कोहि विद्यार्थी परीक्षामा प्रथम हुन्छन् भने कोही जिन्दगीमा हुनछन्। एउटा परीक्षाले तिम्रो भविष्य निर्धारण गर्दैन।

01/09/2022

: नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ६/६ रुपैयाँ बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ ।

03/08/2022

SEE सकियो अब +2✋✋

धेरै जनाहरुको यतिबेलाको समस्या भनेको +2 मा के पढ्ने ? का पढ्ने ? भन्ने नै छ।
त्यसैले गर्दा पढ्ने कुरामा एउटा +2 लेभल भनेको पढ्ने भन्दा पनि ज्ञान लिने समय हो, तपाईंले आफुलाई अन्वेषण गर्ने समय हो,तपाईं कस्तो बन्ने भन्ने कुरामा तपाईको +2 को समयले धेरै भुमिका खेलेको हुन्छ। यो +2 लेभलको तपाईंको समय एकदमै महत्त्वपूर्ण हुन्छ। तपाईं कस्तो बन्नुहुन्छ भनेर +2 को समय निर्धारण गर्नसक्छ। त्यसैले आफ्नु समयको राम्रो सदुपयोग गर्नमा सजक रहनुहोला।।

के पढ्ने त ? पढ्ने सन्दर्भमा रिजल्ट राम्रो आयो म त विज्ञान नै पढ्छु, मेरो त रिजल्ट नराम्रो भयो अन्य विषय पढ्छु हैन। तपाई आफू के मा योग्य छु त्यो सोच्नुहोला र भविस्य के गर्न चाहनु हुन्छ त्यही अनुसार आफ्नु अध्ययनको विषय चयन गर्नुहोला। जसले जे भने पनि पढ्ने तपाईं आफुले नै हो। यहाँ आफूले केही नगरेसम्म केही हुनेवाला छैन।।

कुन कलेज पढ्ने त ? कलेजको सन्दर्भमा तपाईंले जुन कलेज पढ्दा पनि हुन्छ तर त्यस कलेजको वातावरण कस्तो छ भन्ने कुराले चाहिँ केही हदसम्म प्रभाव पार्छ। देशभरि यति धेरै कलेज छन् अब म पढ्न कै लागि अनेत्र जान्छु भन्नूपर्ने अवस्था चाहिँ छैन तर केहिहदसम्म त्यस कलेजको ख्यातिले पनि प्रभाव पार्छ। र आफुलाई जहाँ सहज वातावरण हुन्छ त्यही पढ्नुहोला र आफुले लिनसक्ने,आफ्नु योग्यता अनुसार पाउनुपर्ने सेवा-सुबिधाहरु चाहिँ मजाले लिनुहोला।।

र यो कुरा सधैं स्मरण रहोस् कि पढेन भने केहि हुँदैन तर पढेर मात्र नि सबै हुँदैन। तपाईं पनि परिवर्तित समाज र परिवर्तित सोचसगै परिस्कृत विचार र उत्साहित आवरण लिएर आफु भित्रको ´म`लाई केलाउदै दुषित आकाशलाई खुला-स्वच्छ आकाश बनाउदै उड्ने गतिशील एक धैर्यवान पङि्छ हुनुहुन्छ। त्यसैले कहिल्यै थाक्ने सोचमा नहुनुस् भर्खरै सुरुवात भएको छ।।
सम्पुर्ण भाईबहिनीहरुलाई बधाई तथा शुभकामना।।
Dipendra Dahal

02/08/2022

नाग पन्चमी को शुभकामना

23/07/2022

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू. १ हजार घुस लिएको आरोपमा मुद्दा चलाएपछि आत्महत्या गरेका एक खरिदारले अदालतबाट सफाइ पाएका छन्।

कर्मचारी सन्च्यकोश तह ४ syllabus
21/07/2022

कर्मचारी सन्च्यकोश तह ४ syllabus



21/07/2022

We are hiring
post :social media manager
part-time/Full-time
Details about work
you have to post different post in our pages and channel

08/07/2022

ADBL LEVEL-4full course lecture courses is coming soon in our YouTube channel

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Raise Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Raise Academy:

Shortcuts

Share

Category