05/06/2022
विश्व वातावरण दिवसका दिन साइरियस स्कूलका विद्यार्थीहरुद्वारा सडक सरसफाई कार्यक्रमको आयोजन
बाताबरण दिवसको अवसरमा साइरियस स्कुलका विद्यार्थीद्वारा सडक सरसफाइ।
जेठ, २२ काठमाडौ - बर्ष जुन ५ मा मनाइने बिश्व वातावरण दिवस दुनियाँ भरी बढ्दो
05/06/2022
World Environment Day - 2022 celebration by collecting the trash around our local cultural sites by senior students while junior students involved themselves in plantation and drawings related to environmental conservation.
Let's come together to conserve our environment because there is "Only One Earth".
20/04/2022
Academic calendar - 2022/23
भित्तेपात्रो - २०७९
20/04/2022
We would like to heartly congratulate our bonafide and laborious future leaders for their wonderful results in the annual examination held for the academic session - 2078.
Also, we welcome our parents and well-wishers to visit our school regarding the quality education that we have been delivering since the establishment of the school.
Please feel free to contact us. Thank you...
14/04/2022
आदरणिय अभिभावकज्यूहरु तथा विद्यार्थी भाइबहिनीहरू,
यहाँहरु सम्पूर्णमा नववर्ष - २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
साथै यस शैक्षिक सत्रका निम्ति प्ले ग्रुप देखि कक्षा नौं सम्म भर्ना खुलेको पनि सहर्ष जानकारी गराउँदछौ ।
साइरियस अङ्ग्रेजी आवासीय विद्यालय
वाफल - १३, काठमान्डौं
01/04/2022
आदरणिय अभिभावक तथा शुभ-चिन्तक ज्यूहरु,
हाम्रो यस साइरियस अङ्ग्रेजी आवासीय विद्यालयमा शैक्षिक सत्र - २०७९ का लागि प्ले ग्रुप देखि कक्षा नौं सम्म नयाँ भर्ना खुलेकोले समयमै सिट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौँ ।
साइरियस अङ्ग्रेजी आवासीय विद्यालय
वाफल - १३, काठमान्डौं
21/03/2022
Let's change the way we think and do. One more step towards digitalization ....
This mobile application will be a milestone for monitoring the activity and progress of your ward.
Download the app from play store with keyword: Qbex or use the following link. Register your mobile number before you use it.Thank you!
Sirius English Boarding School App link:
https://play.google.com/store/apps/details?id=com.qubexedu.sirus
17/03/2022
फागु पूर्णिमा (होली) को शुभकामना
08/03/2022
Happy International Women's Day - 2022
03/02/2022
आदरणिय अभिभावक तथा शुभ-चिन्तक ज्यूहरु,
हाम्रो यस साइरियस अङ्ग्रेजी आवासीय विद्यालयमा सरस्वती पुजाको पावन अवसरमा प्ले ग्रुप देखि कक्षा नौं सम्म निःशुल्क भर्ना खुलेकोले समयमै सिट सुरक्षित गरी मौकाको फाईदा उठाउन हुन सहर्ष जानकारी गराउँदछौं ।
भर्ना अभियानमा यहाँहरुको सक्रिय सहभागिताको अपेक्षा राख्दछौँ ।
साइरियस अङ्ग्रेजी आवासीय विद्यालय
वाफल - १३, काठमान्डौं