19/08/2026
🇰🇷 आज Agriculture क्षेत्रतर्फ Issue कार्यको पाँचौँ तथा अन्तिम दिन🇰🇷 आज पनि आफ्नो ID 🆔 Check गर्दै गर्नुहोला।
भाग्यले साथ दिए जुनसुकै बेला Hired हुन सक्छ 🙏
सबैलाई धेरै–धेरै शुभकामना!
तपाईंको Korea जाने सपना पूरा होस्। ✈️🇰🇷