शिक्षा सवाल

शिक्षा सवाल Only for Educational Media
(1)

प्रारारम्भक बालविकास शिक्षासम्वन्धी मापदण्ड कार्यान्वयन गर्न निर्देशक
09/06/2026

प्रारारम्भक बालविकास शिक्षासम्वन्धी मापदण्ड कार्यान्वयन गर्न निर्देशक

छात्रवृत्तिका लागि आवेदन माग
09/06/2026

छात्रवृत्तिका लागि आवेदन माग

विद्यालय बिहान ९ बजे देखि ५ बजेसम्म सञ्चालन गर्न निर्देशन
02/06/2026

विद्यालय बिहान ९ बजे देखि ५ बजेसम्म सञ्चालन गर्न निर्देशन

विद्यालय नर्सका लागि २४८ कोटामा आवेदन माग ।
28/05/2026

विद्यालय नर्सका लागि २४८ कोटामा आवेदन माग ।

https://shikshasawal.com/2026/05/28/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b6%e0%a5%88%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e...
28/05/2026

https://shikshasawal.com/2026/05/28/%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81-%e0%a4%b6%e0%a5%88%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%a4%b0%e0%a4%be%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%b6-%e0%a4%b8%e0%a4%82%e0%a4%b8/

काठमाडौँ /१४ जेठ – नेपालका चार प्रमुख शैक्षिक परामर्श व्यवसायी संघहरुले नयाँ शैक्षिक परामर्श संस्था दर्ता प्रक्....

अर्जुनचौपारी गाउँपालिकाको सांसद धनञ्जय रेग्मीलाई कडा जवाफ  : आस्था राख्ने शिक्षकहरूको नाम पठाईदिनुहोस घरमै बसेर तलब खुवा...
22/05/2026

अर्जुनचौपारी गाउँपालिकाको सांसद धनञ्जय रेग्मीलाई कडा जवाफ : आस्था राख्ने शिक्षकहरूको नाम पठाईदिनुहोस घरमै बसेर तलब खुवाउने व्यवस्था गर्नेछौँ ।

आईतबार स्कुल बन्द नगर्न निर्देशन
22/05/2026

आईतबार स्कुल बन्द नगर्न निर्देशन

यस कारणा गरियो जेठ १४ गते सार्वजनिक विदा
22/05/2026

यस कारणा गरियो जेठ १४ गते सार्वजनिक विदा

शिक्षकहरुको प्राविधिक ग्रेड सम्बन्धी सूचना
22/05/2026

शिक्षकहरुको प्राविधिक ग्रेड सम्बन्धी सूचना

20/05/2026

शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत
काठमाडौं ६ जेठ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक आज बुधबार सम्पन्न भएको छ। बैठकले शैक्षिक क्षेत्रको गुणात्मक सुधार र प्रशासनिक सक्षमता अभिवृद्धिका लागि तीनवटा महत्वपूर्ण नयाँ सेवाकालीन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको छ।

परिषद्को बैठकले ‘शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रम, २०८३’, ‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम, २०८३’ र ‘राजपत्राङ्कित नेपाल शिक्षा सेवाका द्वितीय श्रेणी, तृतीय श्रेणी तथा प्राविधिक सहायक कर्मचारीहरूको सेवाकालीन तालिम पाठ्यक्रम, २०८३’ स्वीकृत गरेको हो।

शिक्षा नियमावली २०५९ को नियम ७२ बमोजिम स्थापित यस परिषद्ले शिक्षक, मन्त्रालय अन्तर्गतका कर्मचारी तथा शिक्षा क्षेत्रमा संलग्न व्यक्तिहरूको कार्यदक्षता विकास, नीति निर्माण र व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको छ।

मन्त्रालयका अनुसार, स्वीकृत नयाँ शिक्षक प्रशिक्षक तालिम पाठ्यक्रमको कार्यान्वयनबाट प्रशिक्षकहरूको क्षमता विकास भई शिक्षकहरूको पेसागत विकासका लागि सञ्चालन गरिने तालिमहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रमले विद्यालय शिक्षामा कुशल शैक्षिक नेतृत्वको विकास गर्ने र विद्यालयको समग्र प्राज्ञिक तथा प्रशासनिक पक्षको गुणस्तर अभिवृद्धिमा ठोस सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

परिषद् बैठकले शिक्षा सेवाका राजपत्राङ्कित द्वितीय श्रेणी, तृतीय श्रेणी र प्राविधिक सहायक कर्मचारीहरूका लागि स्वीकृत गरेको सेवाकालीन पाठ्यक्रमले सङ्घीयताको मर्म अनुरूप तिनै तहका राष्ट्रसेवक कर्मचारीहरूको क्षमता विकास गर्ने लक्ष्य राखेको छ। यसबाट जनमुखी सेवा प्रवाह सुदृढ हुनुका साथै विभिन्न शैक्षिक कार्यक्रमहरूको परिणाममुखी कार्यान्वयनमा मद्दत पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ।

Address

New Baneshwor, Thapagaun
Kathmandu

Telephone

+97714478633

Website

Alerts

Be the first to know and let us send you an email when शिक्षा सवाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to शिक्षा सवाल:

Shortcuts

Share

Category