25/11/2024
मः "N5 पास गरेर मात्र अप्लाई
N4 पास गरेर मात्र जापान, हुन्छ नानु??"
उनी: "हवस् सर,म हजूरले देखाइसेको धैर्यता र लगनशीलताको बाटो कहिल्यै छोड्दिन।"
हार्दिक बधाई निरञ्जना नानु, पेरा पेरा एजुकेसन तिमि जस्तै मेहनती र लगनशील विद्यार्थीप्रति गर्व गर्दछ।