12/05/2026
SEE को नतिजा सोचे जस्तो भएन?
निराश नहुनुहोस्! तपाईँको शैक्षिक यात्रालाई पुनः गति दिन हामी सञ्चालन गर्दैछौँ— ग्रेड सुधार (Chance Exam) विशेष कक्षाहरू।
योग्य शिक्षकहरूको मार्गदर्शन र सही तयारीले यो पटक सफलता निश्चित छ! 💪
किन हामीलाई रोज्ने?
✅ अनुभवी र सहयोगी शिक्षकहरू
✅ विषयगत गहिरो पढाइ (Intensive Coaching)
✅ नियमित अभ्यास र Model Questions मा जोड
✅ कमजोर विद्यार्थीका लागि विशेष ध्यान
✅ Digital Classroom को सुविधा
समयमै सही निर्णय लिनुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्। आजै भर्ना हुनुहोस्!
Visit our 𝐊𝐚𝐥𝐢𝐦𝐚𝐭𝐢 𝐁𝐫𝐚𝐧𝐜𝐡 or 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩 𝐮𝐬 for 𝐪𝐮𝐢𝐜𝐤 𝐞𝐧𝐫𝐨𝐥𝐥𝐦𝐞𝐧𝐭!
📞 01-5385805 | 📱 𝟗𝟖𝟔𝟐𝟒𝟔𝟖𝟒𝟔𝟐| 💬 𝐖𝐡𝐚𝐭𝐬𝐀𝐩𝐩: 𝟗𝟖𝟔𝟐𝟒𝟔𝟖𝟒𝟔𝟐
📍 𝐅𝐢𝐧𝐝 𝐮𝐬 𝐨𝐧 𝐆𝐨𝐨𝐠𝐥𝐞 𝐌𝐚𝐩𝐬: https://goo.gl/maps/xVxNaiUEVy1RLJ6Y8
#2 See less